११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक धोका हो’

संशोधनका लागि लगिएको ऐनमा मानव अधिकारको उलंघनमा मेलमिलाप हुने भनिए पनि मानव अधिकारको गम्भीर उलंघनमा कारबाही हुने व्यवस्था गरिएको छ।

अलपत्र बेनी अस्पताल भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शड्ढयाको निर्माणाधीन बेनी अस्पताल भवन अलपत्र परेको छ।

जसपा कार्यकारिणी बैठक आइतबार

राष्ट्रपतिको निर्वाचनमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले यही आइतबार पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएको छ।

विभाजित विश्व सबैका निम्ति घाटा

विश्वव्यापी दरार झन गहन बन्यो भने, आणविक युद्ध अवश्यम्भावी बन्यो भने, र उत्तरी विश्वले जलवायु परिवर्तनलाई अपेक्षित हिसाबले सम्वोधन गर्न सकेन भने यसबाट सबै भन्दा ठूलो नोक्सान दक्षिणी विश्वलाई हुनेछ ।

मन्त्रीहरुले संविधान विपरित अभिव्यक्ति दिए स्विकार्य नहुने बस्नेतको चेतावनी

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित अभिव्यक्ति दिने काम फेरी गरे स्विकार्य नहुने चेतावनी दिएका छन्।

भूकम्पको उच्च जोखिममा सुदूरपश्चिम

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा भूकम्प गएको छैन।

सुरक्षाकर्मी र चालकको दुरूपयोग

कानुन पालना गराउने शासन सञ्चालक प्रधानमन्त्री कार्यालय नै कानुन बाहिर गएर प्रहरी सुरक्षाकर्मी र प्रहरीबाट चालक मगाउँछ भने कसरी सुशासन कायम हुन सक्छ भन्ने प्रश्न उठेको छ।

प्रदेश स्थायी सरकारमा बेथिति: शक्तिशाली दर्जनौं सचिव हुँदा पनि भूमिका र हैसियत कमजोर

स्थायी सरकार अस्थिर हुँदा सेवा प्रवाह र बेथिति नियन्त्रण तथा सुशासन कायम गर्न प्रदेश सरकार कमजोर बन्दै गएको छ।

सत्ता मोलमोलाइमा शक्तिशाली

गठबन्धनका तर्फबाट सबैभन्दा ठुलो दलका रूपमा स्थापित नेपाली कांग्रेसले पहिलो चरणमै दाहाललाई प्रधानमन्त्री दिन आनाकानी गरेपछि अन्तिम चरणमा दोस्रो ठुलो दल एमालेसहितका दललाई लिएर उनी प्रधानमन्त्री बन्न सफल भए।

‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाइफ’ योजना सुरु

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले महालक्ष्मी इन्स्योरेन्सद्वारा प्रस्तुत कार्यक्रमको उद्घाटन गरेका छन्।

कांग्रेसको घोषणापत्रमा दलित

अहिले कांगे्रसले प्रत्यक्षतर्फ पाएको सिटमा एकजना पनि दलित उम्मेदवार थिएनन्। यसो हुँदा सो पार्टी दलितप्रति फेरि पश्चगामी भएको देखिन्छ।

दमकल खरिद गर्न सिन्धुली महोत्सव हुने

जिल्लाको कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएको र महोत्सव पछि सुविधायुक्त शक्तिशाली दमकल खरिद गर्न आर्थिक रकम जुट्ने उद्योग बाणिज्य संघले जनाएको छ ।

नवौँ विश्व माटो दिवस मनाइँदै

सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो। नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ।

औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनको तयारी

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनको तयारी

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्