रुद्राक्ष खेतीबाट लाखौँ आम्दानी
रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईंका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रु एक अर्बको हाराहारीमा रकम भित्रिने गरेको छ।
रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईंका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रु एक अर्बको हाराहारीमा रकम भित्रिने गरेको छ।
निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ।
जुनियर खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसै सातादेखि आठौं नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता काठमाडौंमा हुने भएको छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्ला वर्षमा सार्वजनिक ऋण बढ्दै छ। यसबारे लेख्दा हरेक नेपालीको टाउकोमा ऋण रहेको सन्दर्भ चर्चा हुने गरेको छ।
यस वर्ष जुम्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जुम्लाबाट जम्मा २ हजार २ सय ५५ जना विद्यार्थी मात्र सहभागी हुँदैछन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट झन्डै दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार बनाउने तयारीमा जुटेको छ।
दुर्घटनामा चालक मुड्केचुला–३ भोटगाउँका २३ वर्षीय सल्मान रोकायाको घटनास्थलमै मृत्यु भएको हो। हाल रुकुम पश्चिम को त्रिवेणीमा बसोबास गर्दै आएका रोकाया एक्लै जिप चलाइरहेका थिए।
यही सोमबारको वर्षाले पनि नवलपरासीका गहुँबाली नष्ट भएको पाल्हीनन्दन गाउँपालिका–४ निवासी प्रमोद पटेलले बताए।
कपिलवस्तुमा मोटरसाईल चोरी गर्ने गरोह पक्राउ परेका छन्। कपिलवस्तुको मर्यादपुर तौलिहवा लगायतका क्षेत्र दिनहुजासो मोटरसाईकल चोरी हुन थालेपछि खोजतलास गर्नेक्रममा मोटरसाईकल चोरी गर्ने गरोह नै पक्राउ परेका हुन ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्।
एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ।
विश्वविद्यालयका वरिष्ठ अधिकारी सुजन भट्टराईका अनुसार पुराना कागजपत्र र काम नलागेका पुस्तकहरू व्यवस्थापन गर्ने क्रममा उक्त पुस्तक पनि परेको हुन सक्ने बताएका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुईवटा वडा जोड्न निर्माण गरिएको ‘रानीझुला’ झोलुंगे पुल अहिले पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ।