९ मंसिर २०८१ आइतबार
image/svg+xml

बाघचालको अन्तरकथा

पन्थी माओवादी आन्दोलनको अनुसन्धान र रिपोर्टिङ गरेका पत्रकार हुन्। पन्थीका यसअघि पनि माओवादी आन्दोलनसँग जोडिएका केही पुस्तक सार्वजनिक भइसकेका छन्।

बिलखबन्द विदेशका कथा

यतिबेला नेपालीहरू कथासंग्रह पढ्ने भन्दा पनि कथालाई नाटक बनाएर आफैं मञ्चन गर्ने धुनमा छन्। नेपाली साहित्यका धेरैजसो अध्यता कथाकार आत्मरतिमा रमाउन थालेका बताउँछन्।

बाल विवाह रोकथाम अभियान चलाउँदै किशाेरकिशोरी

जुम्लाको कनकासुन्दरी– ६ का दलित सञ्जालमा आबद्व किशोरी बाल विवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन्।

डा. मित्र पाठक ‘काँचुली’ को ‘हाकिमको देश’मा बरालिंदा

कथाकार डा. मित्र पाठक ‘काँचुली’को लघुकथासङ्ग्रह ‘हाकिमको देश’को विद्युतीय पाण्डुलिपि एक समय कम्प्युटरका भित्तामा पङ्ख फिजाएर बसेको थिएँ। कर्सरले सरसर्ती नियालेको थिएँ। ६२ थान लघुकथा बोकेको रहेछ।

सिंजाका महिलामा पाठेघर समस्या उच्च

देवीकन्या मात्र होइन, सुवा रावल, निर्मला रावत र उनकली रोकायाहरूले गाउँघरमै सञ्चािलत स्वास्थ्य सेवा लिन पाएका थिए।

बिर्सिएका लाहुरेनी

पर्यटन पछि पोखरा लाहुरेको सहरको रुपमा पनि परिचत छ। ‘गोरखा’ शब्दसँग निकै नै पूरानो साइनो पोखराले गाँसेको छ। यो साइनो अझै फराकिलो हुँदै पनि गएको छ। किनकी यहाँ ‘रिटायर्ड’ लाहुरे मात्रै होइनन् भर्ती भएर लाहुरे बन्नेको लर्को पनि पोखरामा बेलाबेला देखिन्छ। युवामा लाहुरेको मोह छ। त्यसका लागि बेलाबेला तालिम पनि भईरहन्छन। भर्तीका लागि लाम लाग्ने पनि भेटिन्छन।

उनले लिएको उधारो माछा

छोरीको वचनले हिउँजस्तै चिसो भयो विजय। समय अनि परिस्थितिसँगै मान्छेको बानीव्यवहार र सम्बन्ध बदलिँदै जानेरहेछ। यस्तैमा रमा घरभित्र पसिन्। बिजुली बत्ती बालिन्।

अज्ञात मान्छेका नालीबेली

एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’ भित्र छन् ।

विभेदना

बाघले भन्यो, ‘हामी त जनावर हौं। यो लोकतान्त्रिक जंगलमा मान्छे जस्तो जातीय विभेद र असमानताको कुरा गर्न मिल्छ र?’

नदीझैं सलल्ल बगेको ‘नदीको राजमार्ग’

नदीको राजमार्गले खासगरी लघुकथाको मार्गमा आफ्नो छुट्टै राजमार्ग तय गरेको छ। पोखरेली साहित्य आकाशमा यस लघुकथाको संग्रह उसमाथि पर्यावरणीय चेत सहितका कथाहरूले दीपक समीपको छुट्टै राजमार्ग तय गर्ने निश्चित छ।

पाँचतलेमा ५० कलाकारको विशेष प्रदर्शन

विश्वकै सबैभन्दा अग्लो मन्दिरको रूपमा परिचित भक्तपुरको पाँचतले मन्दिर परिसरमा जहिले पनि आन्तरिक तथा बाह्य पर्यकटको विशेष चहलपहल रहने गर्छ। तर, शनिबार अझ विशेष चहलपहल रह्यो। कारण ५० मिनेट, ५० बोली, ५० स्टेप नृत्य र ५० कलाकारको सहभागिता।

विभीषिका

दिनरात अन्धधुन्ध गोलाबारूदको गड्याङ्गगुडुङ र धुलोधुवाँले वातावरण स्तब्ध बनेको थियो। उनको आँखा अगाडि टोलछिमेकका घरहरू ढलेर मान्छेहरू थोचिएका थिए। पिल्सिसिएका थिए।

तरकारी

मैले भनें ‘आलु, घिरौंला, गोलभेडा, साग भन्दै मौसम अनुसारको तरकारीसँगै अलिकति खुसी पनि ल्याउन नबिसर्नू है।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्