'एआईका कारण डराउन थाले सङ्गीतकारहरू'
दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको एक अध्ययनले देखाएको छ।
दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको एक अध्ययनले देखाएको छ।
सन् २०१३ मा डा. मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको हो।
कोषकी प्रमुख क्रिस्टपलिना जोर्जिभाले विश्वका सरकारलाई सामाजिक सुरक्षा सञ्जाल निर्माण गर्न र एआईको प्रभावलाई सम्बोधन गर्न पुनः प्रशिक्षणका कार्यक्रम सञ्चालनार्थ आग्रह गरेकी छिन्।
एपिएफका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी नजिक पुगेका छन्।
अमेरिकी तथा बेलायती विश्वविद्यालयमा भर्ना हुनका लागि एउटा निबन्ध लेख्नुपर्छ। राम्रो निबन्धले भर्ना हुने सम्भावना ह्वात्तै बढाउँछ।
कोभिड महामारीले थलिएको लुम्बिनीमा सन् २०२३ मा आन्तरिक र बाह्य गरी नौ लाख ९८ हजार पर्यटकले भ्रमण गरेका छन्।
जातीय छुवाछूत तथा भेदभाव पुराना पुस्ताका र शिक्षाको कमी भएका व्यक्तिहरूले गर्छन् त्यसैले शिक्षाको विकास भएपछि आफैँ हटेर जान्छ भन्ने परम्परागत सोचाइ गलत सावित हुँदै आएको छ।
विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्।
अरुणिमा मावि, बौद्धमानेपाल स्रष्टा समाज र अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा-विद्यार्थी बिच अन्तरसंवाद भएको छ।
रोचक कुरा त के भने तपाईंले एआई प्रयोग गरेर बनाएको ‘डिप फेक’ सामग्रीलाई एआईकै माध्यमले पत्ता लगाउन र त्यसको वास्तविक अवस्था थाहा पाउन सकिने रहेछ। त्यो भनेको सञ्चारमाध्यमका लागि पनि फ्याक्ट चेकिङ गर्न सहज हुने कुरा भयो।
आफ्ना लाखौं समाचार सामग्री अनुमतिबिना प्रयोग गरेको भनेर न्युयोर्क टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध उजुरी दिएको छ।
मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे झिलिङस्थित नालन्दा बौद्ध विद्यालयमा दाउरा प्रयोग गरी बाफ प्रविधिबाट खाना पकाउने गरिएको छ।
राम सार क्षेत्र माई पोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ गर्ने भएका छन्। धार्मिक तथा जैविक विविधताको संगमस्थल माई पोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने प्रयासमा स्थानीयले आज (मंसिर १) देखि ८ गतेसम्म त्रि–धार्मिक महाउत्सव संयुक्त रूपमा आयोजना गरेका हुन्।
मानिस जुन मेमोरी बढाउन चाहन्छन्, त्यसको खासै आवश्यक पर्दैन। तर, जुन मेमोरी बढी आवश्यक छ, त्यसबारे भने कमै मात्र ज्ञान छ।
मेरियट होटलले थांका (बौद्ध धर्मसँग सम्बन्धित रंगिन चित्र) अभिषेक समारोह सम्पन्न गरेको छ।