अन्तर्राष्ट्रिय एआईका कारण विश्वको ४० प्रतिशत रोजगारी संकटमा कोषकी प्रमुख क्रिस्टपलिना जोर्जिभाले विश्वका सरकारलाई सामाजिक सुरक्षा सञ्जाल निर्माण गर्न र एआईको प्रभावलाई सम्बोधन गर्न पुनः प्रशिक्षणका कार्यक्रम सञ्चालनार्थ आग्रह गरेकी छिन्। मिसेल टो ३ माघ २०८० बुधबार ३ मिनेट पाठ Facebook Twitter Linkedin