एभरेस्ट र हेल्प नेपाल च्याम्पियन
विदेशी खेलाडीको साथ पाएका हेल्प नेपाल स्पोर्टस् र एभरेस्ट भलिबल क्लब आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।
विदेशी खेलाडीको साथ पाएका हेल्प नेपाल स्पोर्टस् र एभरेस्ट भलिबल क्लब आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।
नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ।
संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन सांसद मोहन आचार्यसंसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन्।
नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ। सोही योजनाअनुरुप भक्तपुरको एक स्वास्थ्य टोली क्षयरोगीको खोजपड्ताल गर्न इँटाभटा पुगेका छन्।
किडार्क नेपाल जुम्लाको आयोजना, वल्र्ड भिजन इन्टरनेसनल जुम्लाको आर्थिक सहयोग र तिला गाउँपालिकाको समन्वयमा तीन सय ९० घन्टे सीपमूलक तालिम सञ्चालन भइरहेको छ।
नेपाल-अंग्रेज युद्धलाई हराएको सन् १८१५ देखि हरेक वर्ष लाग्दै आएको बैरिया मेला शुक्रबारदेखि सुरु भएको छ।
नेपालको संविधानले समाजवादोन्मुख मुलुकको कल्पना गरेको छ। यसका लागि समाज सन्तुलित हुनुपर्छ। कुनै पनि एउटा वर्ग वा समूहमाथि कायम रहने अन्याय र विभेदले समाजवादका मान्यता चुम्न सक्दैन।
थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरि आज नेपाल ल्याइएको छ।
चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी– २० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।
तर कपिल शर्मा भने उक्त फिल्मको ट्रेलरमा कतै देखिएका छैनन्। फिल्म निर्माण युनिटले प्रचारमा शर्माको तस्बिर र भिडियो प्रयोग गरिरहेको देख्न सकिन्छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ।
डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा बौद्धिक अपांगताका विषयमा परम्परागत रुढिवादी सोच हटाउनुपर्ने बताउँछिन्।
बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारीको सूचीबाट हटाउन माग गरेको छ।