७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

न्यायाधीश नियुक्तिमा सरकारी वकिलको चासो

कानुन व्यवसायीलाई मात्रै सर्वोच्च र उच्च अदालतको न्यायाधीश बनाउन नहुने धारणा राख्दै सरकारी वकिलहरूले यसतर्फ चासो व्यक्त गरेका छन्।

‘नेपालको पानीमा भारतीय चासो’

२००७ सालपछि भएका जुनसुकै राजनीति परिवर्तनमा छिमेकी मुलुक भारतको प्रत्यक्ष र वा परोक्ष भूमिका रहेको देखिन्छ।

वन्यजन्तु र मानवद्धन्द्धमा मधुवन सरकारको चासो

पछिल्लो समय मधुवन नगरपालिकाका अधिकांश वडामा वाघको आक्रमण तिब्र छ। हात्तीले सर्वसाधरणको घर र गोठ दिनदिनै भत्काईरहेको छ।

नागरिकता विधेयकमा राष्ट्रपतिको चासो

सधैंजसो विवादित बनेको नागरिकता सम्बन्धी विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो दिएका छन्। यसअघि प्रमाणीकरण नगरिएको नागरिकतासम्बन्धी विधेयकका विषयमा राष्ट्रपति पौडेलले सोमबार कानुन व्यवसायीसँग परामर्शसमेत गरेका छन्।

‘संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको चासो छ’

दुई देशबीचको साझेदारीमा यी वर्ष अनेकन परियोजना कार्यान्वयनमा आएका छन्। यसै वर्षदेखि ५० करोड अमेरिकी डलरबराबरको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सुरु भएको छ। एमसिसीबाहेक अमेरिकी सरकारले जलवायु परिवर्तन, लोकतान्त्रिक संस्थाको सुदृढीकरणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रका निम्ति सहयोग बढाएको छ।

बढ्दै ‘ड्रप आउट’ कहाँ जान्छन् विद्यार्थी?

सरोकारवालाले चासो नदिँदा रोल्पाका धेरै विद्यार्थीले विद्यालय छाड्ने गरेको तथ्यांक भेटिएको छ।

गण्डकीमा चासो र चर्चामा छः दोस्रो प्रदेशसभाको निर्वाचन

राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङलगायत नेता यही प्रदेशमा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा रहेका कारण पनि यतिखेर गण्डकीको निर्वाचनलाई महत्वका साथ हेर्न थालिएको छ।

चरा संरक्षणमा चासो

विश्वका चराहरूका बारेमा हरेक चार वर्षमा प्रकाशित हुने ‘स्टेट अफ वर्ल्डस बर्डस-२०२२’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनका अनुसार कृषि खेतीको विस्तार, जंगली आगो, प्राकृतिक संसाधनको दोहन, जलवायु परिवर्तन, वन विनाश, आक्रमणकारी प्रजाति लगायतका कारण यति ठूलो स्तरमा चराको प्रजातिले संकट बेहोर्नुपरेको हो।

आत्मदाहको प्रयासपछि निहारिका मुद्दामा राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले सोनालकुमारी सिंह (निहारिका राजपुत)को मुद्दाबारे चासो लिएकी छन्। शुक्रबार आफ्नै कार्यालय शीतल निवासअगाडि निहारिकाले आत्मदाहको प्रयास गरेपछि शनिबार यसबारे राष्ट्रपतिले चासो देखाएकी हुन्।

श्रमदान भन्दै ठेकेदारद्वारा श्रमशोषण

निर्माण व्यवसायीले स्थानीयलाई बिनाज्याला श्रमशोषण गरिरहेको थाहा हुँदा पनि सरोकारवालाहरू मौन छन्।

डर लाग्दो प्राकृतिक प्रकोप चट्याङ, चासो कम

चट्याङले न मानव भन्छ न पशुचौपाया। भौतिक संरचनामा त झनै ठूलो नोक्सानी पुर्‍याइरहेकै छ। विश्वमै भूकम्प, भूक्षय, बाढी वा दुर्घटनालाई प्राकृतिक विपत्तिको रुपमा निकै महत्वको साथ हेरिन्छ तर मानिस, जनावर मात्र हैन घर, भवन र भौतिक पूर्वाधार लगायत अन्य क्षति पुर्‍याएर हानी नोक्सानी गर्ने डरलाग्दो प्राकृतिक प्रकोप चट्याङको बारेमा भने चासो कमै भएको पाइन्छ।

सेतो दरबार गेट जीर्णोद्वारमा सरकारको चासो नै छैन

ठूला होटेल, रेस्टुरेन्ट र विभिन्न कार्यालय रहेको उक्त ठाउँमा मनिसको धेरै चहलपहल भइरहन्छ। तर गेटको अवस्था अति नै जीर्ण बनेकाले कतिखेर सो दरबारको गेट भत्किएर अप्रिय दुर्घटना हुने हो भनेर स्थानीय चिन्तित बनेका छन्।

कलामा सौन्दर्यको चासो

पूजाआजाले मूर्तिको सौन्दर्यमाथि हानि गरिरहेको छ । तर, यसको पछाडि आम समुदायको आस्था, परम्परा, संस्कार, वैदिक विधिविधान रहेको छ । त्यसैले मूर्तिलाई हानि हुनबाट जोगाउन आम समुदायको आस्था, संस्कार र परम्परालाई परिमार्जन गर्नुपर्ने हुन्छ । यसका लागि कस्ता अनौचारिक वा अरितिक शिक्षाको प्रक्रियालाई अवलम्बन गर्न सकिएला, यतातिर सोच्ने वेला भएन ?

माथिल्लो तामाकोसी ढिलासुस्तीमा प्रधानमन्त्रीको चासो

‘अत्यन्तै अस्वाभाविक ढंगले माथिल्लो तामाकोसीको काममा ढिलाइ गरिएको छ। मैले यसतर्फ अलिकति विशेष ध्यान दिनुपर्ने, रुची बढाउनुपर्ने जस्तो मैले देखेको छु,’ प्रधानमन्त्री ओलीले भने,

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्