३१ जेष्ठ २०८२ शनिबार
image/svg+xml
काेषराज काेइराला


काेषराज काेइरालाका लेखहरु :

थोरङलाको सिरेटो

नेपाललाई फूलको थुङगासँग तुलना गर्दा पनि खासै फरक पर्दैन। नेपाल सुन्दर छ यसमा कुनै शंका छैन्। किनभने प्रकृतिको अनुपम वरदान प्राप्त मुलुक हो नेपाल। हिमाल पहाड र तराई तीनथरि भौगोलिक बनावट रहेको हाम्रो देशमा हरेक थरि विविधताका बावजुद पनि आपसी आत्मियता जुन छ, त्यो वास्तवमै गर्व गर्न लायक छ।

‘पिस कोर कार्यक्रम कम लागतमा उच्च लाभ दिने लगानी’

पिस कोर उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर गत साता नेपाल भ्रमणमा थिए।

जोमसोमपारि ‘नीलगिरि’

हामीमा इच्छाशक्ति र मन भएमा प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण हाम्रो देश नेपालमा पुग्नुपर्ने र घुम्नुपर्ने धेरै ठाउँ छन्। नेपालको भूगोलको मात्रै कुरा गर्ने हो भने पनि अन्य मुलुकका भन्दा पृथक् छ।

धवलागिरि आइसफल पुग्दा

भोक र थकानले हामी फतक्कै गलेका थियौं। भोकका कारण त्यति धेरै खाना मैले एकैपटकमा कहिल्यै खाएको थिइनँ। साँच्चै भोक मिठो हो कि भोजन? मैले पत्तो पाइनँ। अरू साथीहरूको पनि त्यही हालत थियो। खाना बनाउनेलाई खाना थप्न भ्याइनभ्याई थियो। उनीहरू खासखुस गर्दै थिए, ‘दस जनालाई बनाएको खाना ६ जनाले सिध्याउनुभयो।’

मुस्ताङको पुनर्परिभाषा

केही वर्षअगाडिसम्म मंसिर लाग्दै गर्दा मुस्ताङको सबैजसो भागमा हिउँ पर्ने हँुंदा जोमसोम तथा माथिल्लो मुस्ताङमा बसोबास गर्ने मानिस पुसपछिको जाडो छल्न तल पोखरा तथा काठमाडौंलगायतका सहर झर्थे।

संक्रमणलीन न्यायमा द्वन्द्वपीडितको हित सुनिश्चित होस् भन्ने चाहन्छौं

नेपाल र युरोपेली युनियन (इयु) बीच समन्वय र सहकार्यको बलियो इतिहास छ। आपसी विकास र क्षेत्रीय स्थायित्वको साझा प्रतिबद्धतामा यसको आधारस्तम्भ हो।

‘संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको चासो छ’

दुई देशबीचको साझेदारीमा यी वर्ष अनेकन परियोजना कार्यान्वयनमा आएका छन्। यसै वर्षदेखि ५० करोड अमेरिकी डलरबराबरको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सुरु भएको छ। एमसिसीबाहेक अमेरिकी सरकारले जलवायु परिवर्तन, लोकतान्त्रिक संस्थाको सुदृढीकरणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रका निम्ति सहयोग बढाएको छ।

मतपत्रको ढाँचाका कारणले बदर मत संख्या बढ्छ की भन्नेमा चिन्तित छुः प्रमुख निर्वाचन आयुक्त थपलिया

सात सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि वैशाख ३० निर्वाचन हुँदैछ। मुख्यतया: दुई वटा कारणले यो चुनाव विगतको भन्दा फरक छ। पहिलो त निर्वाचन आयोगले देशभर एकै चरणमा चुनाव गराउँदैछ। सरकारी अधिकारीहरूले यसलाई आवश्यक सामाग्री र सुरक्षा व्यवस्थापनको सन्दर्भमा चुनौतीपूर्ण काम भनेका छन्।

संवैधानिक आयोगहरुको गठनमा ओली सरकारको आनाकानी

संविधान लागू भएको तीन वर्ष पुरा हुन लाग्दा पनि संविधानले व्यवस्था गरेका आयोगहरुको गठन गर्न त्यस यताका हरेक सरकार असफल रहेकाले संविधान पालना गर्ने सत्तारुढ दहरुको प्रतिबद्धतामा गंभिर शंका उब्जेको छ।

माेदी जानकी मन्दिरमा, अाेलीद्वारा स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर आइपुगेका छन् । उनी विमानस्थलबाट सिधै जानकी मन्दिर आइपुगेका हुन् । मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्