एक सन्तान : रहरभन्दा बाध्यता बढी
शिक्षित र कामकाजी महिलाको संख्यामा वृद्धि, बढ्दो महँगी, बेरोजगारी, एकल परिवारको अवधारण, सन्तान हुर्काउन र पढाउन धेरै खर्च लाग्नेलगायत कारण केही दशकयता दम्पति एक सन्तानमै रमाउन थालेका छन्।
शिक्षित र कामकाजी महिलाको संख्यामा वृद्धि, बढ्दो महँगी, बेरोजगारी, एकल परिवारको अवधारण, सन्तान हुर्काउन र पढाउन धेरै खर्च लाग्नेलगायत कारण केही दशकयता दम्पति एक सन्तानमै रमाउन थालेका छन्।
बागलुङको तमानखोला गाउँपालिका– ३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे।
विश्व ग्लोबल भिलेजमा रूपान्तरित भएको छ। २१औं शताब्दीको अत्याधुनिक समयमा छौं हामी।
आज राजनीतिमा महिला प्रतिनिधित्वका लागि होडबाजी भइरहेको छ। सरकार पनि महिला आरक्षणको व्यवस्था गरेर सामाजिक र राजनीतिक क्षेत्रमा महिला समावेशिताको वकालत गरेको छ।
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि रमाउँछन्।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनले भन्छ–विश्वले भूराजनीतिक द्वन्द्वदेखि लिएर बढ्दो गरिबीको स्तर र जलवायु परिवर्तनको प्रभावसम्मका थुप्रै संकटहरूको सामना गरिरहेको छ।
लैंगिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन्।
११४औं अन्तर्राष्ट्रिय महिला दिवस कालीकोटमा विविध कार्यक्रम गरी आज मनाइयो।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि आम नागरिकलाई जागरुक बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।
नेपालमा बितेका सय वर्षमा सयौं योगमायाले महिला अधिकार र समानताका लागि कठोर कदम चाले, विद्रोह गरे।
नवउदारवादी आर्थिक व्यवस्था, चुनावी प्रक्रियामा मात्रै केन्द्रित लोकतन्त्र, विश्वभर बढ्दै गएको धार्मिक र राष्ट्रिय अतिवाद जस्ता चुनौतीले स्थापित पितृसत्तालाई अझ बढी बलियो बनाएको छ भन्ने पुष्टि भइसकेको यथार्थ हो।
छोरा पाए खसी, छोरी पाए फर्सी यो नेपाली समाजमा व्याप्त उखान मात्र होइन, वास्तविकता पनि हो।
आज ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस। विश्वभर हर्षोल्लासपूर्वक मनाइँदैछ यो दिवस।
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।
८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।