१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कालीकाेटमा ११४औं अन्तर्राष्ट्रिय महिला दिवस

११४औं अन्तर्राष्ट्रिय महिला दिवस कालीकोटमा विविध कार्यक्रम गरी आज मनाइयो।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर मार्च ८ मा महिला दिवस मनाउने प्रचलन छ।

कालीकोटमा पनि युवा तथा महिलाले पहिलोपटक पञ्चेबाजाका साथमा दिवस मनाएका हुन् ।दिवसमा महिला सहभागिता उल्लेख्य रहेको छ।

प्रकाशित: २५ फाल्गुन २०८० १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App