कामको पहिचान हुनुपर्ने सामुदायिक स्वास्थ्यकर्मीको माग
समाज, समुदाय र बालस्वास्थ्य सुधारका अथक मेहनत गरिरहेका सामुदायिक स्वास्थ्यकर्मी महिलालाई सशक्त बनाउन माग गरिएको छ।
समाज, समुदाय र बालस्वास्थ्य सुधारका अथक मेहनत गरिरहेका सामुदायिक स्वास्थ्यकर्मी महिलालाई सशक्त बनाउन माग गरिएको छ।
लैंगिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन्।
११४औं अन्तर्राष्ट्रिय महिला दिवस कालीकोटमा विविध कार्यक्रम गरी आज मनाइयो।
आज ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस। विश्वभर हर्षोल्लासपूर्वक मनाइँदैछ यो दिवस।
८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।