व्यवसायमा जोडिएका महिला
कुनै समय चुलोचौकोमै सीमित महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन्।
कुनै समय चुलोचौकोमै सीमित महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन्।
कुनै पनि मौद्रिक नीति, आर्थिक नियमावली तथा आवधिक योजना तर्जुमा गर्दा महिला उद्यमी पनि हुन्छन् भन्ने ख्यालै गरिएको पाइन्न।
महिला उद्यमी महासङ्घ नेपाल (एफवीन) ले काभ्रेको पाँचखालमा शिलान्यास भएको महिला हरित औद्योगिक ग्रामको नेतृत्व आफूले पाउनुपर्ने माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरेको छ।
महिलाको उद्यमशीलता विकास, उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै महिलालाई रोजगारी सिर्जना गर्न काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको महिला उद्यमी हरित औद्योगिक पार्क विवादमा परेको छ।
महिलाको उद्यमशीलता विकास, उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै महिलालाई रोजगारी सृजना गर्न काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको महिला औद्योगिक ग्राम निर्माण विवादमा परेको छ।
सरकारले साना तथा मझौला खालका उद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रमहरु ल्याउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।
नेपालका ऊर्जा उद्यमी सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए)को उपाध्यक्षमा निर्वाचित भएका छन्।
भूकम्प प्रभावित जिल्ला जाजरकोटका महिला उद्यमीहरुलाई महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले सहयोग गरेकी छन्।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ।
नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।
नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गर्ने भएको छ।
मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका हुन्।
महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीसहित समितिका नवनिर्वाचित पदाधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग आइतबार भेट गरेको छ।
महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन्।