२३ असार २०८१ आइतबार
image/svg+xml

इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु

इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ।

भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै

साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ।

कोकाकोला नेपालद्वारा युवा महिला उद्यमी पुरस्कृत

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० ‘योङ विमन आन्टरपे्रनियर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’ सम्पन्न गरेको छ।

उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन

नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन्। सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन्।

औजार पाउँदा उद्यमी खुसी

दैलेखका उद्यमीहरू कृषि औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशील कृषकलाई सरकारले आवश्यकता अनुसार कृषि औजार सहयोग गरेपछि उनीहरू खुसी भएका हुन्।

वैदेशिक रोजगारीपछि नेपालमै उद्यम

नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाको छ तर यो सोचका विपरीत पछिल्ला वर्ष विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ।

मेसिन औजार पाउँदा उद्यमी खुसी

दैलेखमा उद्यमीहरुले मेसिन औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशिलता गरिरहेको उद्यमीहरुलाई सरकारले आवश्यकता अनुसार मेसिन औजार सहयोग गरेपछि उनीहरु खुसी भएका हुन्।

गण्डकीमा ‘प्रदेशको उत्पादन: हाम्रो पहिचान’ कार्यक्रम

गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन: हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ।

महिला उद्यमी हरित औद्योगिक पार्क ऐन बनाउन माग

महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित कानुन बनाउन एक कार्यक्रमका वक्ताहरूले माग गरेका छन्।

त्रिवि र आइडिया स्टुडियोबिच समझदारीपत्रमा हस्ताक्षर

त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन संकाय र आइडिया स्टुडियो नेपाल बिच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता कार्यक्रम

वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि सातै प्रदेशका ८१ पालिकाहरूमा पुनः एकीकरण सम्बन्धी उद्यमशीलता र तालिम रफ्तारमा भइरहेको छ।

सनराइजको महिला उद्यमी तालिम

सनराज बैंक लिमिटेडले दुग्ध उत्पादक कृषक महिलाहरुका लागि पाँच दिने दुग्ध उत्पादन र मूल्य श्रृङ्खला सम्वन्धी सिपमूलक तालिमको सुरुवात गरेको छ।

कृषी, पशुपालन र उद्यम व्यवसाय प्रवद्र्धन गर्न प्रर्दशनी मेला

बडीमालिका नगरपालिका ७ ले उत्पादन बस्तुभाउ र सामानको प्रर्दशनी गरेको छ।वडामा उत्पादन भएका कृषीजन्य र पशुपन्छी तथा स्थानीय उद्यमबाट उत्पादीत सामाग्रीको प्रर्दशनी गरेको हो।

कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्य

स्टार्ट–अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन्। उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका तीन सय ८२ वटा आवेदनमध्ये पहिलो चरणबाट उक्त कम्पनी बाहिरिएका हुन्।

२ सय ४० जनालाई उद्यमशिलता तालिम दिँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले २ सय ४० जनालाई विभिन्न सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यावसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० क्षेत्रका २ सय ४० जनालाई सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्