१० मंसिर २०८१ सोमबार
image/svg+xml

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ। कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी(वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन्। यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ।

गौ रक्षार्थ नारायणी किनारमा प्रदर्शन

चितवनमा गौवंश रक्षार्थ हिन्दु धर्मावलम्बीले प्रदर्शन गरेका छन्। धरानमा गोरु काटेर खाएको विरोधमा शनिबार नारायणी नदीकिनारमा गरिएको हो।

डच सङ्ग्रहालयले राजकुमारी डायनाको पोसाकहरूसहित ब्रिटिस फेसन प्रदर्शनी गर्ने

नेदरल्याण्ड्सको द हेगको कुनस्टम्युजियममा राजकुमारी डायनाले लगाएका कपडाहरू सहितको ब्रिटिस फेसन प्रदर्शनी हुने भएको छ।

धरानमा वृहत् लाखेनाच प्रदर्शनी (फोटो फिचर)

नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत् लाखे नाच प्रदर्शनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ।

आज नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा: नयाँ अध्याय लेख्ने अवसर

प्रतियोगिताको अंकतालिकाअनुसार आजको खेल नेपाल र भारत दुवैका लागि ‘गर या मर’को खेल हो। जित्ने टोली समूह ‘ए’ बाट पाकिस्तानसँगै ‘सुपर फोर’मा प्रवेश गर्नेछ। पराजित टोलीको एसिया कप यात्रामा पूर्णविराम लाग्नेछ।

नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

शुक्रवारबाट काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीहरूको स्टल रहेको छ।

इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु

इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ।

डेब्युमा नेपालको निरस प्रदर्शन

बुधबार एसिया कपमा डेब्यु गरेको नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्न सकेन र मुल्तानमा घरेलु टोली पाकिस्तानसँग फराकिलो हार बेहोर्न बाध्य भयो । ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा नै अलआउट हुन पुग्यो ।

चालु पुँजी कर्जा मार्गदर्शन फेरि संशोधन उत्पादनमूलक उद्योगलाई राहत

निजीक्षेत्रका मागलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ। दोस्रो पटक मार्गदर्शन संशोधन गरेको राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई राहत दिएको छ। यसले साना तथा मझौला उद्योगी र उत्पादनमूलक उद्योगलाई सहयोग पुगेको छ।

धरानमा शान्ति र सद्भाव र्याली गर्न नपाउँदा विराटनगरमै प्रदर्शन (तस्बीरहरु)

धरानमा गर्ने भनिएको शान्ति र सद्भाव र्यालीमा जान नपाएपछि प्रर्दशनकारीहरूले विराटनगरको कञ्चनबारीमा सडक जाम गरेका छन्।

चाँगुनारायणको मत्स्यनारायणमा ८० हजारले गरे दर्शन

यसअघिका मलमास लागेको वर्षमा स्थानीयको सामान्य पूजापाठमा सीमित चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यस वर्ष भक्तजनको घुइँचो लागेको छ।

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंमा

काठमाडौंको भृकुटीमण्डपमा मंसिर ५ देखि १० सम्म ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलन’ हुने भएको छ।

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी हुँदै

नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेससम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै प्रदर्शन

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्