२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’ मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

शुक्रबार फिल्मकी निर्मात्री सुप्रिया कट्वालले फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएको बताएकी हुन्।

यसअघि फिल्मको एक नायिकामा नीति शाह र नायकमा अभिनेता अनमोल केसी अनुबन्धित भइसकेका छन्।

उक्त फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दै छन्।  

प्रकाशित: २६ श्रावण २०८० ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App