१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अनमोल भन्छन्: अरुको जस्तो मेरो १० वटा फिल्महरु पाइपलाइनमा छैनन्

उनले अन्य कलाकारहरुले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरु नरहेको बताए। उनले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताए।

अनमोलले कसलाई भने: तपाईंलाई तल ल्याउन खोज्ने मानिस पहिले नै तपाईंभन्दा तल छन्

अनमोलले फोटोसँगै क्याप्सनमा लेखेका छन्, ‘याद गर्नुहोस् कि तपाईंलाई तल ल्याउन खोज्ने मानिस पहिले नै तपाईंभन्दा तल छन्। सबैलाई नयाँ वर्षको शुभकामना।’

पर्दामा नयाँ अनुहार, निर्देशकलाई उचित बजार नपाइने डर

नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन्।

फिल्म ‘रावायण’ विवादपछि के होला नीति शाहको डेब्यु ?

फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोलसंग देखिदै थिइन् नीति शाह। नीतिले यहि फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दै थिइन।

अनमोल लक्षित सुदर्शनको स्टाटस: मोटो पारिश्रमिक माग गर्नु पहिला आफूलाई तयार गर्नु

केसी रिहा भएपछि निर्देशक सुदर्शन थापाले अनमोल लक्षित गर्दै मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न भनेका छन्।

अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पक्राउ परेको दिन, हिजो र आज गरी तीन दिनको म्याद दिएको हो। अनमोललाई पुन: सोमवार अदालतमा उपस्थित गराउनुपर्छ ।

निर्माता कटुवाल भन्छिन्: अनमोलले दश लाख लिए अहिले बहानाबाजी गरे

फिल्मकी निर्माता सुप्रिया कटुवालले अभिनेता अनमोल केसीले १० लाख एडभान्स लिएर अहिले छायांकनका बेला बहानाबाजी गरेर धोका दिएको बताएकी छन्।

अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

केसीलाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

अनमोलले पाएको ‘वर्ष स्टार’ अवार्डमा उठ्यो प्रश्न

तर, अहिले अनमोललाई कुन चलचित्रबाट वर्ष स्टारको अवार्ड दिइयो भन्ने प्रश्न उठेको छ। जबकी उनले सन् २०२३ मा खेलेको एक मात्र चलचित्र ‘छड्के २’ फ्लप भएको थियो।

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

फिल्म ‘२.० छड्के’ मा अनमोलको ग्याङस्टार लुक्स

सार्वजनिक पोस्टरमा अनमोललाई रगत लतपत्तिएको, चुरोट तानेको, शरीरभरि ट्याटु र तरबार समातेको देखाइएको छ। छातीमा १९९४ डेट खोपिएको छ।

नीतिले ‘एक्स नाइन’मा अनमोलसँग जोडी बाँध्ने

नीति अनुबन्धित भएसँगै उनको अनमोल केसीसँग जोडी बाँधिने पक्का भएको छ। एक्स नाइनको मुख्य नायकमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन्।

कागतीको रिफ्रेसिङ्ग स्वादमा नयाँ स्प्राइट

नेपालको लोकप्रिय लाइम-लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ।

आज नायक अनमोल केसीले आफ्नाे जन्मदिन मनाउँदै

नेपाली चलचित्रका अभिनेता अनमोल केसीले आज आफ्नो जन्मदिन मनाँउदै छन्। उनको जन्म १९९४ मार्च ३० मा भएको थियो। उनी चलचित्र ‘होस्टेल’बाट नेपाली रजतपटमा भित्रिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्