९ माघ २०८२ शुक्रबार
image/svg+xml

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललगायतको उपस्थिति रहेको थियो।

कांग्रेसका नवनिर्वाचित सभापति थापाको आज पदबहाली

पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

सरस्वती पूजामा सभापति थापाको शुभकामना : विद्या र विवेक सबैमा फैलियोस्

आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ।

वाणी, विवेक र संस्कार

कम बोल्ने मानिस प्रायः गहिरो सोच्ने र बुझ्ने स्वभावका हुन्छन्। मौनता कमजोरी होइन, आत्मसंयमको शक्ति हो।

बालेनले गरे पाथीभरा मन्दिरमा पूजा (तस्बिरसहित)

झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी मैदानमा उत्रेका काठमाडौं महानगरका निवर्तमान प्रमुख शाह पछिल्लो समय विभिन्न जिल्लामा पुगेर धार्मिक, सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय देखिन थालेका छन्।

क्यानडाका प्रधानमन्त्रीले ‘हामी अमेरिकाको कारणले बाँचिरहेका छैनौं’ भनेपछि भड्किए ट्रम्प

क्यानडाको अर्थतन्त्र व्यापारमा धेरै निर्भर छ। सन् २०२४ मा क्यानडाको कुल निर्यातको ७५ प्रतिशत अमेरिकामा मात्रै भएको थियो।

एनआरटी र एपिएफको दोस्रो जित

न्युरोड कर्नर टिम (एनआरटी) र एपिएफ क्लबले बिहीबार दोस्रो जित निकाल्दै राष्ट्रिय लिगको अंकतालिकामा शीर्ष स्थानको होड बनाएका छन्।

काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा निर्वाचन प्रहरी छनोटअन्तर्गत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा र अन्तर्वार्ता लिइएको छ।

बिरयानी खुवाएर पतिको हत्या : शव छेउमा राखेर ‘अश्लील’ भिडियो हेर्दै प्रेमीसँगै रात बिताइन् !

तर बुबा र साथीहरूले शरीरमा रगतका दाग र चोट देखेपछि शंका गरेका थिए। त्यसपछि उनीहरूको उजुरी पर्‍यो अनि प्रहरी अनुसन्धान सुरु भयो। पोस्टमार्टमबाट मृत्यु निसास्सिएर भएको देखियो। रिर्पोटमा छातीमा चोट पनि पुष्टि भयो।

वैदेशिक रोजगारीमा जानेलाई ठग्ने मेनपावरमाथि चाँडै कडा कारबाही गर्छौ : मन्त्री भण्डारी

सो अवसरमा उनले देशमा बढ्दो वैदेशिक व्यापार घाटामा कमी ल्याउन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए।

साहित्यकार गोविन्दराज विनोदीको काव्य ‘अलंकार इन्द्रेणी’ लाई ‘लेखक कृति पुरस्कार’

नेपाली लेखक संघ कास्कीले यस वर्षको गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०८१’ साहित्यकार गोविन्दराज विनोदीको काव्य ‘अलंकार इन्द्रेणी’ लाई प्रदान गर्ने निर्णय गरेको छ।

सहरी विकास मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयमा अड्कियो

जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले रोकेका विकास कार्यक्रम (योजना) हरूमध्ये पाँच सय ३३ वटाको बजेट फुकुवा गर्न सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव करिब डेढ महिनादेखि अर्थ मन्त्रालयमै अड्किएको छ। यसबिचमा सहरी विकास मन्त्रालयको नेतृत्व फेरिएको हुँदा सो मन्त्रालयको नयाँ नेतृत्व कुमार इङनामले सम्हालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्