५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

‘ज्वाइँ साब’ मा जितुसँग देखिँदै नीति

चलचित्र ‘ज्वाइँ साब’मा नायिका नीति शाह अनुबन्ध भएकी छिन्। निर्माण पक्ष र अभिनेत्री तथा मोडल शाहबीच सोमबार औपचारिक सम्झौता भएको छ।

फिल्म ‘रावायण’ विवादपछि के होला नीति शाहको डेब्यु ?

फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोलसंग देखिदै थिइन् नीति शाह। नीतिले यहि फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दै थिइन।

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

नीतिले ‘एक्स नाइन’मा अनमोलसँग जोडी बाँध्ने

नीति अनुबन्धित भएसँगै उनको अनमोल केसीसँग जोडी बाँधिने पक्का भएको छ। एक्स नाइनको मुख्य नायकमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्