१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सरकारलाई राजस्व र व्यवसायीलाई राहत:आन्तरिक पर्यटकको चहलपहल

सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको बिदा कार्यान्वयन भए आन्तरिक पर्यटन चलायमान हुने र त्यसले व्यवसायी र सरकार दुवैलाई फाइदा हुने व्यवसायी बताउँछन्।

प्रधानन्यायाधीश राणाको बहिर्गमनबाट मात्र समाधानः बार

प्रधानन्यायाधीश राणाविरुद्ध ७३ दिनदेखि आन्दोलनमा रहेका बारले मंगलबार सम्पादकहरूसँगको भेटमा प्रधानन्यायाधीशको बहिर्गमनले मात्र संवैधानिक उद्देश्य, मर्म र स्वतन्त्र न्यायपालिकाको संरक्षण गर्न सकिने दोहोर्‍याएको हो।

पोखरामा तीनदिने सडक महोत्सव सुरु

बिहीबार महोत्सवमा फरकफरक ठाउँका सांस्कृतिक झाँकी प्रदर्शन गरियो, जसमा भक्तपुरको कुमारी नाच, हिमाली जिल्लाको याक नाच, गुरुङ समुदायको छ्याँडु र घाटु नाच, भजन किर्तन, थारु नाच लगायत थिए।

क्यान इन्फोटेक माघ १८ देखि

क्यान इन्फोटेक २०२२ मा ब्रान्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न कक्ष रहनेछन्।

प्रधानन्यायाधीशको राजीनामाका लागि राजनीतिक दलहरुले निर्णय गर्नुपर्छः अध्यक्ष श्रेष्ठ

उनले भने,‘उहाँ नांगिदैमा न्यायपालिका सप्रिन्छ? न्यायपालिकाको प्रशासन यो ढंगबाट चल्न सक्छ? के हामी यो चाहान्छौ? उहाँ नांगिनुभएको छ भने घरमा गएर नांगिनुस्। न्यायपालिकालाई नांगिन नदिनुस्। तपाईँले राजीनामा गर्नुस्। बहिर्गमन हुनुस् भन्नेकुरा हामीले उहाँलाई अनुरोध गर्दै आएका छौँ।’

दुई जना चिकित्सकलाई सम्मान

नेपाल मेडिकल एशोसिएसन मोरङका अध्यक्ष डाक्टर फरवाड सिलवाल र डेन्टल एशोसिएसन मोरङकी अध्यक्ष डाक्टर प्रेक्षा दलीले उनीहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेका थिए।

नेता गुहार्दै बार, प्रधानन्यायाधीश मात्रैको राजीनामाले न्यायालय सुध्रिन्नः ओली

प्रधानन्यायाधीश जबराले राजीनामा पनि नदिने,राजनीतिक दलहरूले महाभियोग पनि नलगाउने देखिएपछि बारलाई आन्दोलन टिकाइराख्न कठिन भएको छ। आन्दोलनबाट समाधान पनि ननिस्कने र बीचमै छोड्न नमिल्ने देखिएपछि बारका पदाधिकारी राजनीतिक दलको सहयोग खोज्दै नेताका घरदैलोमा पुग्न थालेका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको टोली पुग्यो ओली निवास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा रहेको नेपाल बार एसोसिएसनको टोली प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेको छ।

गण्डकी प्रदेशमा नयाँ गन्तब्यको खोजीमा नाटा

गण्डकी प्रदेशभित्र पर्यटकीय दृष्टिले घुम्न लायकको नयाँ गन्तब्यको खोजी सुरू भएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि तहसनहस भएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नयाँ गन्तव्यको खोजीमा जुटेको हो।

भक्तपुर अटोमोबाइल्स एसोसिएसनमा खर्वुजा

भक्तपुरमा रहेका अटोमोबाइल व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेको छ।

नाडामा थापा र चौधरीको प्रतिस्पर्धा

नेपालका लागि फोर्स मोटरको अधिकृत बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापा र सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले छुट्टाछुट्टै प्यानल घोषणा गरेर निर्वाचनमा होमिएका छन्।

न्यायाधीशले गोला ताने,मुद्दा हेरेनन्

नेपाल बार एसोसिएसनले संविधानमा कायममुकायम दिने व्यवस्था भएको तर जबराले त्यसो नगरेको भन्दै आपत्ति जनाएको छ। न्यायाधीशहरू बुधबार छलफलमा बसेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्