२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

भक्तपुर अटोमोबाइल्स एसोसिएसनमा खर्वुजा

भक्तपुरमा रहेका अटोमोबाइल व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेको छ।

सात सदस्यीय एसोसिएसनको सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति छन्। सदस्यहरूमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ छन्।

भक्तपुरमा अटोमोबाइलसम्बन्धी काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको उद्देश्यले एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले जनाए। त्यसैले सरोकारवाला सम्पूर्णलाई एकताबद्ध हुन उनले आह्वान गरे। 

प्रकाशित: २० मंसिर २०७८ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App