जनयुद्धका बेपत्ता १२ वर्षपछि घर फर्किए
जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँका हरीश्चन्द्र रोकाया (कपिल) १२ वर्षपछि घर फर्किएका छन्। उनी जनयुद्धकालमा बेपत्ता भएका थिए। कालिकोटको पिली आक्रमण गरेर फर्किएका कपिल सुर्खेतदेखि बेपत्ता भएका हुन्।
जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँका हरीश्चन्द्र रोकाया (कपिल) १२ वर्षपछि घर फर्किएका छन्। उनी जनयुद्धकालमा बेपत्ता भएका थिए। कालिकोटको पिली आक्रमण गरेर फर्किएका कपिल सुर्खेतदेखि बेपत्ता भएका हुन्।
रसुवामा सोमबार दिउँसो त्रिशूली खोलामा खसेका २ बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ। एक जना अझै बेपत्ता छन्। जिल्लाको उत्तरगया गाउँपालिका–५, खाल्डेमा सोमबार दिउँसो साढे ३ बजेतिर खेल्ने क्रममा साढे २ वर्षीय युकेस तामाङ र ३ वर्षीय आश्विन तामाङ त्रिशूली खोलामा झरेका थिए।
प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए।
दाङका एक सञ्चारकर्मी दुई सातादेखि बेपत्ता भएका छन् । घोराहीस्थित रेडियो स्वर्गद्धारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वली गत माघ १५ गते देखि हराईरहेका हुन् । राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली १५ माघमा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्कीउपछि उनि अहिले सम्म सम्पर्कमा नआएको परिवारले बताएको छ ।
लेखक खगेन्द्र संग्रौलाले चीनका अर्बपति ज्याकमा बेपत्ता भएको विषयमा आफूले सोमबार बेलुका गरेको ट्विट गायब भएको भन्दै आश्चर्य व्यक्त गरेका छन्।
बागलुङ बजारबाट एक किशोर किशो विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ। बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय किशोर रोशन विश्वकर्मा विगत १२ दिनदेखि परिवारको सम्पर्कमा नरहेका कारण खोजीमा सहयोग गरिदिन उनको परिवारले सबैमा आग्रह गरेको छ।
शनिबारदेखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आज बिहान मृत फेला परेकी छिन्।
बेपत्ता भएको चार दिनपछि सुनसरी दुहवीका एक किशोरको शव फेला परेको छ।
लैगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला परिवारबाटै एउटी युवतीलाई बेपत्ता पारिएको छ।
बेपत्ता पारीएका व्यक्तिको छानबिन आयोगको कामप्रति जुम्लाबासीले आक्रोश पोखेका छन्।
द्वन्द्वकालमा बेपत्ता पारीएका व्यक्तिको पहिचान गर्न बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोगको टोली जुम्ला पुगेको छ।
बुद्धको क्रिडास्थल प्राचिन तिलौराकोट दरबारमा पथ प्रदर्शक (टुरिष्ट गाइड) को काम गर्दै आएका १३ वर्षीय बालक राहुल साहानी बेपत्ता भएका छन्।
‘मान्छेले गर्ने काम पैसाले गर्दैन।’ तत्कालीन माओवादी द्वन्द्वका समयमा श्रीमान बेपत्ता पारिएकी पूर्वी रोल्पाकी ४१ वर्षीया निर्मला (नाम परिवर्तन)ले भनिन् ‘रगतसंग पैसा साटियो। योगदान दिनेहरु मारिए या त हराईए। अवसरवादी र कायरहरुले राज गरिरहेका छन्।’
भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन। पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो।
रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।