२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

६ महिनामै सत्ता बदल्न चलखेल

प्राध्यापक कृष्ण पोखरेलले अहिलेको नेपाली राजनीति कुन बेला के हुन्छ भनेर भन्न नसकिने बताए। उनका अनुसार यति थोरै समयमा सरकार परिवर्तनको आवाज उठ्नु अस्वाभाविक छ। सत्तारूढ दलका नेताहरूले नै सरकार परिवर्तनबारे अभिव्यक्ति दिनु गलत भएको उनले बताए।

सेन्ट्रल एसियन भलिबल : नेपाल र उज्वेकिस्तानबीच आज खेल हुँदै

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

पोखराको खेलकुद इतिहासमा २८ अन्तर्राष्ट्रिय पदक

कवि भूपी शेरचनसहित क्रिकेट खेल्थे। क्रिकेटको जग भने त्यति बेलादेखि नै बसेको थियो। तत्कालीन समयमा क्याम्पसका संस्थापक जर्ज जोन, डा. वीरेन्द्रसिंह गुरुङ, महेन्द्र थापा, स्व. रञ्जित गुरुङलगायतले क्रिकेटको शुभारम्भ गरेका हुन्।

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले आठौ विकेट गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ८ विकेट गुमाएको छ।

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले छैठौ विकेट गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ६ विकेट गुमाएको छ।

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले पाँचौ विकेट गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ५ विकेट गुमाएको छ।

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले चौथो विकेटको रुपमा कप्तान रोहितलाई गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ४ विकेट गुमाएको छ ।

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले तेश्रो विकेटको रुपमा आसिफ शेखलाई गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ३ विकेट गुमाएको छ।

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले २ विकेट गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा २ विकेट गुमाएको छ ।

प्रशिक्षणमा केन्द्रित हुन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाडको तयारीमा रहेका नेपाली खेलाडीलाई ढुक्क भएर प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन्।

नेपाल र कुवेतबीचकाे खेल जारी, मध्यान्तर सम्म नेपाल २ - ० गोलले पछि

साफ च्याम्पियनसिप फुटबल अन्र्तगत अहिले नेपाल र कुवेतबीचको खेल भईरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्