८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले २ विकेट गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले  वेस्ट इन्डिजविरुद्धको खेलमा २ विकेट गुमाएको छ ।  

 वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले कुशल भुर्तेललाई ५ तथा भिम सार्कीलाई २ रनमा गुमाउन पुगेको छ । नेपालले पहिलो विकेट १ओभर ४ बलमा तथा दोश्रो विकेट  ४ ओभर २ बलमा गुमाएको हो । नेपालले पहिलो विकेट गुमाउँदा  ५ रन तथा दोश्रो विकेट गुमाउँदा २३ रन बनाएको थियो । ताजास्थीतीमा नेपालले ७ओभरमा २ विकेट गुमाएर ३२ रन मात्र बनाउँन सकेको छ । अहिले कप्तान रोहित पौडेल र आसिफ शेख क्रिजमा छन । यस अघि नेपालले टस जितेर पहिला वलिङ  रोजेको हो । नेपालले यस अघि खेलका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ ।  

प्रकाशित: ७ असार २०८० ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App