१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

स्क्वासका ६ जना छनोट

१९औं एसियाली खेलकुदका लागि नेपालका छ जना स्क्वास खेलाडी छनोट गरिएको छ। नेपाल स्क्वास एन्ड राकेट्स संघले चीनको होङझाउमा हुने १९औं एसियाली खेलकुदका लागि समान ३/३ पुरुष/महिला गरी ६ खेलाडी छनोट गरेको हो। पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापामगर र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट भए। 

प्रकाशित: ७ असार २०८० ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App