२९ वैशाख २०८१ शनिबार
image/svg+xml

एरिका नगदसहित सम्मानित

युएसए ओपन खेल्न अमेरिका पुगेकी १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन्।

सागरको नयाँ राष्ट्रिय कीर्तिमान

नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

देशका हरेक खेलाडी एसियाडका लागि योग्य : एरिका

१९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक दिलाउँदै स्वदेश फर्किएकी करातेकी एरिका गुरुङले देशका हरेक खेलाडीले ‘डिजर्भ’ गर्ने सफलता नै आफूले प्राप्त गरेका बताएकी छन् ।

१९औं एसियाली खेलकुद :कानोइङमा नेपालका गणेश फाइनल चरणमा

नेपाली खेलाडी गणेश गुरुङ १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा पुगेका छन्।

१९औं एसियाली खेलकुद: भलिबलमा महिला टोलीको चौथो हार

१९औं एसियाली खेलकुदमा समूहचरणका दुई खेलको नतिजा नै नेपाली महिला भलिबल टोलीले क्लासिफिकेसन खेलमा पनि लगातार दोस्रो हार सामना गरेको छ।

१९औं एसियाली खेलकुद :डान्स स्पोर्ट्समा दीपक पहिलो चरणबाटै बाहिरिए

नेपालका दीपक लामा जारी १९औं एसियाली खेलकुदको डान्स स्पोर्ट्सअन्तर्गत ब्रेकिङ विधामा शुक्रबार पहिलो चरणबाटै बाहिरिएका छन्।

१९औं एसियाली खेलकुद: नेपाल कबड्डीमा कांस्यमै सीमित

चिओसान गाउली स्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनलमा भारतसँग ६१–१७ अंकले पराजित भएसँगै नेपाल कांस्य पदकमा नै सीमित भएको हो। यससँगै पहिलो सहभागितामा नै नेपालको महिला कबड्डी टोलीले फाइनलमा पुग्ने अवसर गुमायो।

१९औं एसियाली खेलकुद:कांस्यको प्रतिस्पर्धामा चुके विप्लवलाल

नेपालका विप्लवलाल श्रेष्ठ जारी १९औं एसियाली खेलकुदको करातेमा शुक्रबार कांस्य पदकको प्रतिस्पर्धामा चुकेका छन्।

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो।

१९ औं एसियाली खेलकुदः ३८ राष्ट्रलाई पदक, कुन देशले कति पायो ?

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ।

नेपालको महिला कबड्डीमा पहिलो पदक पक्का, चीनको फराकिलो शीर्षता

नेपालले चीनको हानझाउमा जारी १९औं एसियाली खेलकुदमा महिला कबड्डीमार्फत् बुधबार पहिलो पदक पक्का गरेको छ ।

१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन्।

एथलेटिक्समा फितलो प्रदर्शन

हानझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा शुक्रबार सम्पन्न १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले र चार सय मिटर दौडमा सोमबहादुर कुमालले आफ्नै उत्कृष्ट समय पनि निकाल्न सकेनन्।

ब्याडमिन्टनको मेन्स टिममा प्रिन्स सम्मिलित नेपाल पराजित

प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एसियाली खेलकुदको पुरुष टिम प्रतिस्पर्धाबाट बाहिरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्