२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

उसु खेलाडीलाई बधाइ

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले आज बधाइ कार्यक्रम आयोजना गर्‍यो।

ढुक्क भएर एसियाली खेलकुदको तयारीमा जुट्नुस :सदस्य सचिव

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रीत हुन बताएका छन्।

साफ च्याम्पियनसिप फुटबलः उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ। आजदेखि भारतको बैङ्लुरुमा शुरु हुँने च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो।

अमेरिकाविरुद्धको खेलमा भिम सार्कीले अर्धसतक पुरा गरे

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालका भिम सार्कीले अर्धसतक पुरा गरेका छन ।

अमेरिकाविरुद्धको खेलमा नेपाललाई चौथो झट्का

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालको चौथो विकेट झरेको छ ।

अमेरिकाविरुद्धको खेलमा नेपालका कप्तान आउट भए

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल आउट भएका छन ।

पहिलो पावर प्लेमा अमेरिका विरुद्धको खेलमा नेपालले ४८ रन बनायो

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले पहिलो पावर प्लेको समाप्तीमा १ विकेट गुमाएर ४८ रन बनाएको छ।

अमेरिकाविरुद्धको खेलमा नेपालले एक विकेट गुमायो

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले एक विकेट गुमाएको छ ।

अमेरिका विरुद्धको खेल जित्न नेपालले २०८ रन बनाउनु पर्ने

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्ध अमेरिकाले २०७ रन बनाएको छ ।

उसुका १२ खेलाडी छनोट

चीनको होङझाउमा हुने १९औं एसियाली खेलकुदका लागि नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने उसु खेलाडीको सोमबार अन्तिम छनोट भएको छ।

प्रकाश स्मृति बक्सिङको तयारी पूरा

असार तेस्रो साताबाट आयोजना हुने प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

खेल संघको विवाद अन्त्य गर्न खेलकुद मन्त्रीको अनुरोध

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले राजनैतिक स्वार्थको लागि एकै खेलका दुई संघ दर्ता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्