४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गोरखा अस्पतालका चिकित्सकद्वारा हातमा कालोपट्टी बाँधेर उपचार

‘कडा कारबाहीको माग गर्दै हातमा कालोपट्टी बाँधेर काम गरिएको हो’ अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठले भने ‘कारबाही नहुँदासम्म यो प्रक्रिया जारी रहन्छ।’

विराटनगरमा चिकित्सक सम्मेलन हुने

आयोजक समितिका अध्यक्ष डा. फरवाड सिलवालले नेपाल भित्र र विदेशबाट गरी सम्मेलनमा एक हजार जना भन्दा बढी चिकित्सकहरू सहभागि हुने जानकारी दिए। सम्मेलनमा सहभागि हुने चिकित्सकहरूले आफूले गरेका अनुसन्धानहरू प्रस्तुत गर्ने सिलवालले बताए।

कर्मचारी समायोजनको प्रक्रिया चित्तबुझ्दो छैन भन्ने बुझेको छुः स्वास्थ्यमन्त्री खापुङ

उनले देश संघीयताको अभ्यासका क्रममा रहेको भन्दै कर्मचारी क्षेत्रको समायोजन प्रक्रियामा अधिकांश कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरिरहेको भन्ने आफ्नो बुझाइ रहेको बताए। मन्त्री खापुङले संघीयतालाई सहज बाटोमा लैजान सबैलाई चित्तबुझ्दो र सबैलाई सम्मान हुने बाटो खोज्नुपर्ने बताए।

एक लाख बिरामीलाई बेहोस बनाउने डाक्टर

जिल्लामा कुनै बेला सर्जनले कुरेर एनेस्थेसियालोजिष्टको समय लिनु पर्दथ्यो। त्यसो त यहाँका न्यून एनेस्थेसियोलोजिष्टले रातमा पनि सुत्न नपाएर शल्यक्रिया कक्षमै कामको सिलसिलामा रात बिताउनुपर्ने हुन्थ्यो। त्यस्तै एक जना महत्वपूर्ण पात्र डा विजयराज न्यौपाने हुन्।

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ।

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ।

खुट्टाको रड निकाल्दा मृत्यु, चिकित्सकलाई कारबाही गरिने

भरतपुरको मौलाकालिका अस्पतालले बिरामीको उपचार क्रममा गल्ती भएको स्वीकार गरेको छ। माडी नगरपालिका-५ राधापुरका रामप्रसाद तिवारीको खुट्टामा राखेको रड निकाल्ने क्रममा मंगलबार(हिजो) निधन भएको थियो।

अंग प्रत्यारोपणमा जनावर

सुँगुरको मुटु मानिसमा सफलतापूर्वक प्रत्यारोपण भएको घटना नियाल्दा संसारमा देखिने अर्गेन अभावको समस्या जनावरले पूरा गर्ने कुरामा आशावादी देखियो।

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजाल समेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

रिजवान आइसियुबाट सिधै खेल मैदानमा

पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान बिहीबार आइसिसी ट्वान्टी–२०विश्वकप क्रिकेटअन्तर्गत अस्ट्रेलियाविरुद्धको सेमिफाइनलअघि छातीमा गम्भीर संक्रमण देखिएपछि दुई दिन अस्पताल भर्ना भएको खुलासा भएको छ।

शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु: आफन्तले बुझ्न मानेनन् शव

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् ।

तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मीहरुले पारे आकस्मिक बाहेक सबै सेवा ठप्प

आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ। औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन्।

कात्तिकमा १८ देशका ३ सय डाक्टर विराटनगर आउने

मानसिक रोगका कारण स्वाथ्यमा आउने चुनौती र त्यसको निदान र उपचार सेवालाई प्रभावकारी बनाउने विषयमा राष्ट्रिय सम्मेलन केन्द्रीत हुने आयोजक समितिका प्रवक्ता डा. प्रभात चालिसेले जानकारी दिए।

‘जुन कुकुरले टोके पनि खोप लगाउनू’

नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ भने १ प्रतिशत स्याल, न्याउरी मुसा तथा अन्य जंगली जनावरको टोकाइबाट हुने गरेको पाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्