एस इन्स्टिच्युटमा ‘क्रियटर्स च्याम्पियन’
नेपाल रिपब्लिक मिडियाले काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मंगलबार ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको छ। यसअघि विराटनगर र बुटबलमा क्रियटर्स च्याम्पियन कार्यक्रम भब्यतापूर्वक सम्पन्न भइसकेको छ।
नेपाल रिपब्लिक मिडियाले काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मंगलबार ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको छ। यसअघि विराटनगर र बुटबलमा क्रियटर्स च्याम्पियन कार्यक्रम भब्यतापूर्वक सम्पन्न भइसकेको छ।
स्पष्ट तथ्याङ्क वा प्रमाण नभई र सरोकारवालाहरूसँग व्यापक छलफल नगरी यस्ता ठूला निर्णय हचुवाका भरमा गर्दा यसले सकारात्मकभन्दा धेरै नकारात्मक असर पार्ने सम्भावना ज्यादा हुन्छ। टिकटक प्रतिबन्धबाट कम्तीमा हामीले त्यति पाठ भए पनि सिक्न सकौँ।
नेपाल रिपब्लिक मिडियाले सुरु गरेको ‘क्रियटर्स च्याम्पिएन’कार्यक्रम बुटवलमा आइतबार सम्पन्न भएको छ।
नेपाल रिपब्लिक मिडियाले विराटनगरबाट ‘क्रियटर्स च्याम्पिएन’ सुरु गरेको छ। विराटनगरमा कार्यक्रम आयोजना गरी सो क्याम्पेन सुरू गरिएको हो।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको ‘तेस्रो साधारण सभा– २०८०’ शुक्रवार राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ।
सोसल मिडिया अभिव्यक्तिको सशक्त माध्यम पनि हो। त्यसैले हिजोआज सोसल मिडिया अन्याय, अत्याचार र भ्रष्टचारका विरुद्ध आवाज उठाउने सशक्त साधन पनि भएको छ।
‘सिंहदरबार जलाइदिन्छु’ भन्दा ‘हामी पनि मट्टितेल बोकेर आउँछौँ’ भन्ने प्रज्जवलनशील समाज यतिबेला बनाइएको छ।
छापा माध्यमबाट मानव ओसारपसार तथा बेचबिखनविरुद्धको अभियानमा प्रभावकारी योगदान पुर्याएकोमा नेपाल रिपब्लिक मिडियालाई सम्मान गरिएको छ।
एडेनेअर मिडिया लीडर्स एकेडेमी २०२३ मा सहभागी हुन काठमाडौ आएका एसियाली पत्रकारहरुको समूहले बुधबार नेपाल रिपब्लिक मिडिया (एनआरएम)को बागदरबारस्थित कार्यालयको स्थलगत भ्रमण गरेको छ।
अन्नपूर्ण मिडियाका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण पदीय अख्तियारीको दुरूपयोग रहेको मिडिया एलाइन्स नेपालको ठहर छ।
नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशक संस्था अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापालाई स्पष्टीकरण सोधेको विषयमा नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बन्ध विभिन्न संघसंस्थाले निन्दा गरेका छन्। पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लिन नेपाल पत्रकार महासंघलगायतका पत्रकार सम्बद्ध संस्थाले माग गरेका छन्।
नेपाल रिपब्लिक मिडियाले सोमबार सरकारी विज्ञापनको साङ्गोपाङ्गो विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सञ्चार उद्यमी र विज्ञापन एजेन्सीले सरकारी निकायले सार्वजनिक खरिद ऐन मार्फत सरकारी विज्ञापनमा अंकुश लगाउन खोजिएको भन्दै आलोचना गरे।
नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा मंसिर ५ देखि १० सम्म ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलन’ हुने भएको छ।
डिस मिडिया नेटवर्कले आफ्ना ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ।