सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड
प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) कम्पनी सेयर कारोबार सुरु भएकै दिन करिब १० प्रतिशतले बढेको छ।
सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ।
पुटिन राष्ट्रपति भएपछि प्रिगोजिन विभिन्न उच्च तहका राजनीतिक भ्रमणमा आएका व्यक्तित्वका लागि खानाको व्यवस्थापन गर्ने व्यक्ति चुनिए। ठुला ठुला भोजमा उनी अनिवार्य हुन थाले। हुँदाहुँदा उनले पछि ‘पुटिनका भान्से’ भनेर उपनाम समेत पाए।
सर्वसाधारणलाई मिडियाको स्वामित्व महसुस गराउन जारी गरिएको आइपिओ (प्राथमिक सेयर निष्कासन) को अन्तिम बाँडफाँट सोमबार सम्पन्न भएसँगै रिपब्लिक मिडिया आम नागरिकको बनेको हो।
नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ।
नेपाल पत्रकार महासंघले मिडियाका उपभोक्ताका लागि मिडिया साक्षरता अभियान प्रारम्भ गरेको छ। यसको सुरुवात दाङबाट गरिएको छ।
शुक्रबार बाट सर्वसाधारणका लागि ३६ लाख १९ हजार ८९१ कित्ता आइपिओ खुल्ला भएको हो। आवेदकले आजदेखि ३० गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।
नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणलाई जेठ २६ देखि आइपिओ निष्कासन गर्ने जनाएको छ।
काभ्रेपलाञ्चोकका विनोद त्रिपाठी यतिबेला युद्धरत युक्रेनको सीमा जोडिएको मुलुक रोमानियाको सुसेभामा कार्यरत छन्। विदेशमा रहँदा पनि नेपाली कम्पनीको सेयरमा उत्तिकै रुचि राख्ने उनले यसपटक नेपाल रिपब्लिक मिडिया लिमिटेडले जारी गरेको ‘आइपिओ’मा सहभागिता जनाए।
दक्षिण एशियाली मुलुक बिच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली तीन दशकभन्दा लामो अवधिदेखि नेपाली सञ्चार उद्योगमा क्रियाशील छन्। युवा उमेरमा मिडिया उद्यममा प्रवेश गरेका अध्यक्ष ज्ञवाली यतिबेला आफ्नो निजी मिडिया कम्पनीलाई पब्लिक बनाउने अभियानमा छन्। नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा सेयर बिक्री गरेपछि यस क्षेत्रमा आउन सक्ने सम्भावित परिणाम र भावी योजनाबारे नागरिकले गरेको संवाद:
नेपाल रिपब्लिक मिडियाको आइपिओ आइतबारदेखि विदेशमा कार्यरत सर्वसाधारण र संस्थाका सहकर्मी तथा पत्रकारहरूका लागि खुला भएको छ।
बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ।