अस्ट्रेलियाको समर्थन साउदीलाई
अस्ट्रेलियाले सन् २०३४ को पुरुष विश्वकप फुटबल आयोजनाको दाबेदारीका लागि साउदी अरेबियालाई सघाउने भएको छ।
अस्ट्रेलियाले सन् २०३४ को पुरुष विश्वकप फुटबल आयोजनाको दाबेदारीका लागि साउदी अरेबियालाई सघाउने भएको छ।
नेपालका स्पिनर सन्दीप लामिछानेले तीन पक्षमा नै अहिले नेपाली टोली बलियो रहेकाले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल बिहीबार सकिँदै छ । उनको कार्यकालमा विश्वविद्यालय राजनीतिक दाउपेच, तालाबन्दी र हडतालको अखडा जस्तै बन्यो ।
आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।
आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा मलेसियाले आक्रामक रुपमा व्याटिङ सुरु गरेको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ओमानले सिङ्गापुरलाई हराएको छ ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध मलेसियाले टस जितेको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत सिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनाएको छ।जितको लागि १७५ रन पछ्याएको सिङ्गापुरले ब्याटिङ सुरु गरिसकेको छ। ताजास्थीतीमा सिङ्गापुरले ६ दशमलब २ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगितामा हङकङविरुद्ध बहराइनले १४६ रन बनाएको छ।
भारतमा जारी आइसिसी विश्वकप क्रिकेटको १३ औं सस्करणमा आज पाकिस्तान र बंगलादेशविच खेल हुँदैछ।नेपाली समय अनुसार दिउँसो २ :१५ देखि सुरु हुने यी दुई बिचको खेल कोलकताको इडेन गार्डेनमा हुनेछ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत बिहान ९ बजेदेखि हङकङ र बहराइनबिच खेल भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा भइरहेको यी दुईबिचको खेलमा टस हारेर बहराइनले पहिला व्याटिङ गरिरहेको छ।ताजास्थीतीमा बहराइनले ११ ओभरमा ५ विकेट गुमाएर जम्मा ६२ रन मात्र बनाएको छ ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत अहिले ओमान र सिङ्गापुरबिच खेल भइरहेको छ ।ताजास्थीतीमा ओमानले पहिला व्याटिङ ६ दशमलब १ ओभरमा १ विकेट गुमाएर ४२रन बनाएको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत आज चार वटा खेल हुँदैछ।
आइसिसी विश्वकपमा अफगानिस्तानले श्रीलंकालाई हराएको छ।भारतको पुणेमा गएराती सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।