२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

आइसीसी टी–२०ः मेलिसियाको आक्रामक सुरुवात

आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा मलेसियाले आक्रामक रुपमा व्याटिङ सुरु गरेको छ। मेलेसियाले ४ ओभरमा ४८ रन बनाएको छ।

किर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको खेलमा मलेसियाले नेपाली खेलाडीले प्रहार गरेका हरेक बललाई चौका र छक्कामा परिणत गरिरहेका छन्। प्रति ओभर १२ को रनरेटमा ब्याटिङ गरिरहेका छन्।

मलेसियाले टस जितेर ब्याटिङ रोजेको हो। यो खेल जित्ने टिम सेमिफानलमा पुग्ने छ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।

प्रकाशित: १४ कार्तिक २०८० ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App