४ मंसिर २०८१ मंगलबार
image/svg+xml

अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुलुकको समग्र अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन्।

मिल्लान् त ओली र नेपाल ?

नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बीच एकताका लागि पहल सुरु भएको छ।

पेरिस ओलम्पिक: छनोट खेल्न नेपाली तेक्वान्दो टोली चीनतर्फ

एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।

सहिद थप्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन (तस्बिरहरु)

नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाइले सहिद थप्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेको छ।

सात महिनामा आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरू सकारात्मक देखिएका छन्।

गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी

गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।

हङकङ विरुद्धकाे खेलमा पहिलाे बलमै नेपाललाई पहिलो सफलता

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।

हङकङ विरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

प्रधानमन्त्री दाहाल र साझेदार दलबीच आज छलफल, बुधवार विश्वासको मत लिने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको काँध फेरेसँगै संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ को साढे ८ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ।

एनआरएनसम्बन्धी कानुन अविलम्ब जारी गर्न कानुनमन्त्री सकारात्मक

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गैरआवासीय नेपालीसम्बन्धी कानुन तथा नियमावली अविलम्ब अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सकसमा प्रदेश सरकार

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ बनाएपछि त्यसको असर संघीय सरकार र संसदdf मात्र होइन, प्रदेशमा पनि परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्