म्याद नाघेका अश्रुग्यासका भरमा प्रहरी
मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग गरिने उपकरण र अश्रुग्यासको चरम अभाव झेल्नुपरेको छ।
मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग गरिने उपकरण र अश्रुग्यासको चरम अभाव झेल्नुपरेको छ।
२१३ रन पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालका अर्का ओपनर विनोद भण्डारी २२ बलमा ४२ रन जोड्दै आउट हुन पुगेका छन्।
२१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ। नेपाली ओपनर ब्याटर कुशल भुर्तेल इनिङको दोस्रो ओभरमा आउट भएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा जनतामा वितृष्णा र विचलन आएको बताए।
नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि– २० क्रिकेट खेलमा नेपाललाई चाैथाे सफलता प्राप्त भएको छ।
नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले हङकङमाथि प्रारम्भिक दबाब सिर्जना गरेको छ।
काठमाडौँ महानगरपालिका– २६ सामाखुसी संगमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ।
नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आज हुँदै छ। खेल बिहान ११ः१५ बजे सुरु हुने छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक अध्यक्ष एवं समाजसेवी हेमराज ज्ञवालीको सालिक शुक्रबार अनावरण गरिएको छ।
विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले शुक्रबार कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि आम नागरिकलाई जागरुक बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।
काठमाडौंमा जन्मेकी रविना महर्जनको संघर्ष कुनै दुर्गमकी महिलाका भन्दा कमी थिएन।
सिर्जना कर्णालीकै पहिलो विमानचालक हुन्। उनी सात कक्षामा पढ्दा टेलिभिजनमा ‘सारा आकाश’ नामको हिन्दी टेलिसिरियल खुबै चर्चामा थियो।
ललितपुरस्थित पाटनमा जन्मिएकी ३३ वर्षीय प्रीति खत्री नेपाल ट्रेल सिरिजकी निर्देशक हुन्। उनको परिचय यसमा मात्र सीमित छैन।