२३ भाद्र २०८१ आइतबार
image/svg+xml

यस्तो छ प्रधानमन्त्रीको उधौली सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको बताएका छन्।

अपेक्षाको कसीमा सरकारको एक वर्ष

एकातिर आमनागरिकमा सरकारप्रति चुलिएका आकांक्षा छन्। अर्कोतिर सरकार आफ्नै गतिमा ती आकांक्षा पूरा गर्ने दिशामा उन्मुख हुनुपर्छ।

अनुगमन र घोषणा व्यापक: कार्य सम्पादन औसत

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस ११ गते शपथ लिनबित्तिकै उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई सुम्पिएका थिए।

प्रधानमन्त्रीको क्रिसमस सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको बताएका छन्।

धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन

आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफललाई निर्देशित गर्दै प्रधानमन्त्रीले बिल मात्रै नभएर पानी आउने व्यवस्था गर्न निर्देशन दिएका हुन्।

प्रमुख तीन दलका शीर्ष नेताहरुको आकस्मिक बैठक बालुवाटारमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको आकस्मिक बैठक जारी छ।

सवारी ‘लाइसेन्स’ मा ‘धक्का’ देऊ प्रधानमन्त्री!

प्रधानमन्त्री दाहाल ज्यू यो लाजमर्दो भएन र? कहिलेसम्म बहाना बनाएर जनतालाई बेवकुफ बनाउने हो?

अर्थतन्त्र अझै पनि दबाबमा छ: प्रधानमन्त्री दाहाल

मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ लाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख देखिए पनि अर्थतन्त्र अझै दबाबमै रहेको बताएका हुन्।

डेढ वर्षभित्र शतप्रतिशत जनतामा विद्युत पुग्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए।

नयाँ ढङ्गले धक्का दिने गरी अघि बढ्छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिने गरी अघि बढ्ने बताएका छन्।

सरकार असफल भयाे भनी मिडियाहरूले नकारात्मक टिप्पणी गरे: प्रधानमन्त्री दाहाल

दाहालले सरकारले राम्रा काम गरिरहेको भए पनि केही मिडियाहरूले बुझेर हो की नबुझेर सरकार असफल भयो भनेर नकारात्मक टिप्पणी गरिरहेको आरोप लगाए।

प्रधानमन्त्रीको निर्देशनः‘झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्’

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन।

संसद् छल्दै सरकार

प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्तारुढ राजनीतिक दल संघीय संसद्को अधिवेशन केही समय टार्ने रणनीतिमा पुगेका छन्।

प्रचण्डलाई अमरेशको प्रश्न,‘तपाईँ र परिवारमाथि प्रश्न उठ्ने बित्तिकै गणतन्त्रमाथि हमला?’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार दिएको ‘गणतन्त्रमाथिको हमला’लाई लिएर सामाजिक सञ्जालमा तिखो व्यङ्ग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्