२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रमुख तीन दलका शीर्ष नेताहरुको आकस्मिक बैठक बालुवाटारमा

फाइल तस्बिर

प्रमुख तीन दलका शीर्ष नेताहरुको आकस्मिक बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको आकस्मिक बैठक जारी छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

बैठक बिहान ९ः ४५ बाट सुरु भएको हो।

प्रकाशित: ८ पुस २०८० ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App