१६ माघ २०८१ बुधबार
image/svg+xml

मिस नेपालको प्रमुख प्रायोजक डाबर वाटिका स्याम्पु

डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ।

रूपेश र रणसिंगे च्याम्पियन

नेपाल च्याम्पियन तथा फिडे मास्टर रूपेश जैसवाल प्रथम वडा अध्यक्ष कप र्‍यापिड बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।

एभरेस्ट र हेल्प नेपाल च्याम्पियन

विदेशी खेलाडीको साथ पाएका हेल्प नेपाल स्पोर्टस् र एभरेस्ट भलिबल क्लब आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त

नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ।

संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन: सांसद् माेहन आचार्य

संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन सांसद मोहन आचार्यसंसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन्।

इँटाभटामा क्षयरोगी खोज्दै स्वास्थ्यकर्मी टोली

नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ। सोही योजनाअनुरुप भक्तपुरको एक स्वास्थ्य टोली क्षयरोगीको खोजपड्ताल गर्न इँटाभटा पुगेका छन्।

सिलाइ सिक्दै तिलाका महिला

किडार्क नेपाल जुम्लाको आयोजना, वल्र्ड भिजन इन्टरनेसनल जुम्लाको आर्थिक सहयोग र तिला गाउँपालिकाको समन्वयमा तीन सय ९० घन्टे सीपमूलक तालिम सञ्चालन भइरहेको छ।

गुठी कानुन किन?

नेपालको संविधानले समाजवादोन्मुख मुलुकको कल्पना गरेको छ। यसका लागि समाज सन्तुलित हुनुपर्छ। कुनै पनि एउटा वर्ग वा समूहमाथि कायम रहने अन्याय र विभेदले समाजवादका मान्यता चुम्न सक्दैन।

इन्डो–नेपाल टी– २० च्याम्पियनसिप : लखनउ र सुदूरपश्चिम विजयी

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी– २० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।

‘बद्री बहादुर’ को प्रचारमा कपिल शर्माको प्रयोग !

तर कपिल शर्मा भने उक्त फिल्मको ट्रेलरमा कतै देखिएका छैनन्। फिल्म निर्माण युनिटले प्रचारमा शर्माको तस्बिर र भिडियो प्रयोग गरिरहेको देख्न सकिन्छ।

मायासँगै अवसरको खाँचो

डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा बौद्धिक अपांगताका विषयमा परम्परागत रुढिवादी सोच हटाउनुपर्ने बताउँछिन्।

तोलामा एक हजार तीन सयले घट्यो सुन

बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्