नेपाल टेलिकमको ‘अटम अफर’
नेपाल टेलिकमले असोज २५ गतेदेखि लागु हुने गरी ‘अटम अफर’ सार्वजनिक गरेको छ।
नेपाल टेलिकमले असोज २५ गतेदेखि लागु हुने गरी ‘अटम अफर’ सार्वजनिक गरेको छ।
नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले आगामी प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएका छन्।
मुलुकमा आर्थिक संकट गहिरिँदै गएको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ। आर्थिक गतिविधि सुस्ताएको छ।
नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
समयमै सेफ्टी अडिट भएको भए सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको हो ।
‘हामी सपना बुनेर आको, सपना टुटेर आउनुपरेको छ ! आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपीन जोशीको खोजीको हो । हामी बाँच्यौं तर हामीले जिन्दगीभरि मरीमरी बाँच्नुपर्ने भयो ।’
सरकारले २५४ जना नेपालीलाई इजरायलबाट सकुसल उद्धार गरेर नेपाल ल्याएको छ।
फिफा विश्वकप एसियाली छनोट खेलमा नेपाल र लाओसबिचको खेल बराबरीमा सकिएको छ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली भूमि र सार्वभौतिकमाको सम्मान गर्न आग्रह गरे।
फिफा विश्वकप एसियाली छनोट खेल अन्र्तगत नेपाल र लाओसबिचको खेल जारी रहेको छ। नेपालबिरुद्ध लाओस १ -० गोलले अगाडि रहेको छ।३२ औ मिनेटमा लाओसले नेपालमाथि गोल गरेर अग्रता लिएको छ।
इजरायलबाट २५३ जना नेपाली लिएर आएको नेपाल एयरलाइन्सको विमान आज राति साढे १ बजे काठमाडौं अवतरण हुने भएकाे छ।
रिजालले जीवन दान गरेर सकुशल नेपाल पठाएकोमा इजरायलवासीलाई हृदय देखिनै नमन गरेका छन्।
विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ।
युद्धग्रस्त इजरायलबाट आज २५० जना नेपाली स्वदेश फर्कदै छन्। इजरायलको तेल अविवका विमानस्थलमा स्वदेश फर्कने नेपालीहरुको भिड लागेको छ।
परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाली समयअनुसार दिउँसो १ बजेर ५५ मिनेटमा इजरायलको तेल अविवका विमानस्थलमा जहाज अवतरण गरेको हो।