मनाङमा मर्स्याङदीको तहसनहस, सरकारी कार्यालय र होटल बगे, गाउँले पहरोमा
भारी वर्षापछिको बाढीले मर्स्याङदी नदीमा वहाव बढ्दा मनाङमा व्यापक क्षति पु¥याएको छ । खोला किनारका होटल, घर, प्रहरी चौकी र गाउँपालिकाको वडा कार्यालय समेत बगेका छन् ।
भारी वर्षापछिको बाढीले मर्स्याङदी नदीमा वहाव बढ्दा मनाङमा व्यापक क्षति पु¥याएको छ । खोला किनारका होटल, घर, प्रहरी चौकी र गाउँपालिकाको वडा कार्यालय समेत बगेका छन् ।
नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ। नदीको सतह गए राति १० बजेर ५० मिनेट जाँदा १० दशमलव ४६ मिटर पुगेको हो। सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो।
नदीहरुको हालको अवस्था मंगलबार बिहानको मापनअनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य अवस्थामा छ। जल तथा मौसम विज्ञान कार्यालयका अनुसार सबै नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै छ।
स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।
‘स्थानीय तहका लागि ह्वाइट गोल्ड मानिएको ढुंगा गिटी, बालुवालाई निश्चित मात्रामा उत्खनन गर्नु ठीक हो तर अहिले जथाभावी भइरहेको छ । जथाभावी होइन, सन्तुलन मिलाएर निकाल्नुपर्छ । ५० औं वर्षदेखि नदीखोलामा जम्मा भएको सामग्री केही वर्षमै निकाले निमिट्यान्न पार्ने हो भने यसले दीर्घकालीन असर निम्त्याउँछ : दीपकबावु कँडेल, प्रमुख, पालुङटार नगरपालिका
पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ। वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो। साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले बताए।
ठेकेदारहरुले धेरै स्काभेटर प्रयोग गरेर चार मिटरसम्म उत्खनन गर्ने स्थानहरुमा १० फिट गहिरोसम्म नदीजन्य पदार्थ निकालिरहेका छन्।
नदी नियन्त्रणको काम सम्पन्न गरेपनि रकम निकासा नभएको भन्दै उपभोक्ताहरुले कमला नदी नियन्त्रण आयोजना कार्यालय धनुषामा धर्ना दिएका छन् ।
सरकारले सुनकोसी मरिण डाइभर्सन परियोजनालाई तीव्र गतिमा काम अगाडी बढाउन २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ।
आफन्तको मलामी गएका किशोर नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
चार वर्ष पहिले नै निर्माण सम्पन्न भइसक्नु पर्ने बकैया नदीको एउटा पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको छ । रौतहट सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने बकैया नदीमा निर्माणाधीन पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको हो ।
जिल्लामा रहेका कर्णाली, लोहोरे खोला, छामघाट खोला, पादुका खोला, रामघाट लगायत खोलाबाट मनपरि नदीजन्य पदार्थ उत्खनन् गरिएको छ। खोलामै छिरेर ठेकेदारले उत्खनन् गरेका छन्।
सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन्। उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको छ।
संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म शोभा भगवती मन्दिरपरिसरबाट विष्णुमति नदी सरसफाइ गरी सो अभियान सुरु गरिएको हो। विष्णुमतिवरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरिएको सांसद श्रेष्ठले बताए।