coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नदीमा डुबेर एक किशोर बेपत्ता

महाकाली नदीमा डुबेर बैतडीमा एक किशोर बेपत्ता भएका छन्। शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउद नुहाउने क्रममा डिम्बर घाटबाट बेपत्ता भएका हुन्।

आफन्तको मलामी गएका किशोर नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७८ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App