coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ।

महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ।

महाकाली तटीय क्षेत्र: उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो।

महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन

दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो।

महाकालीमा बगेका दुई किशोरी अझै भेटिएनन्

दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा नदीमा बगेपछि अहिलेसम्म बेपत्ता रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।

नदीले बगाउँदा दुई किशोरी र एक वृद्व बेपत्ता

बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

महाकाली नदी किनारमा भारतीय नागरिक मृत फेला

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ।

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ।

तुइन नभएपछि मालगाउँमा हाहाकार

‘दुईतीन दिन हिँडेर सदरमुकामबाट सामान ल्याउन गाह्रो छ। पारिपट्टि (भारतीय बजारमा) जान बन्द छ। भारतले तुइन लगाउन दिइरहेको छैन। यहाँ सामानको अभावले हाहाकार भएको छ। हाम्रो सरकारले केही पहल गरिदिनुपर्‍यो।’

दार्चुला तुइन प्रकरणः नेपालतर्फको घटनास्थलमा पुग्यो छानविन टोली

एसएसवीले तुइन फुकालिदिएपछि महाकाली नदीमा बगेका दार्चुला व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको घटना छानविन गर्न पुगेको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ।

दार्चुला घटनाको प्रतिवेदन नआउँदासम्म सरकारले कुनै राय दिन मिल्दैनः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन नआउँदासम्म सरकारले कुनै राय दिन नमिल्ने बताएका छन्।

तुईनबाट युवक खसेको घटनाकाे छानबिन गर्न सरकारसँग माग

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।

महाकाली नदीमा एक जना बेपत्ता

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए। भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्।

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

महाकाली नदीमा पानीको बहाव बढेको छ। लगातारको बर्षाका कारण महाकाली नदीमा पानीले खतराको सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्