मनोहरा खोलाको कटानले बस्ती जोखिममा
हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन्।
हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन्।
पहाड तिर निरन्तर वर्षा भएर बागमती नदीमा जलस्तर बढेको र बाढी आउने सम्भावता रहेको अवस्थामा रौतहटको सुरक्षा निकायको संयुक्त टोलीले बागमती नदी किनारको स्थलगत निरीक्षण गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
नेपाली सेनाको तारा दल गण चरिकोटसहित जिल्लाका ६ ओटा निकायले तामाकोशी नदीमा आइतबार उद्धार अभ्यास गरेका छन्।
नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो। सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्या आएकाले नगरपालिकाले यो निर्णय गरेको बताइएको छ।
कालीगण्डकी ए विद्युत् गृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न सुरु भएको छ। यो १४४ मेगावाट जडित क्षमताको आयोजना हो।
रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। भैरहवा–परासी सडक खण्ड पर्ने रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको हो।
कर्णाली नदीमा लगातार आइरहेको बाढीको जोखिम टार्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको पहलमा कर्णाली नदीको धारलाई पश्चिम तर्फ फर्काउँन सुरु गरिएको छ।
चीनको हेनान र हुनान प्रान्तका पर्यटकीय स्थलमा विश्वभरबाट पुग्ने अधिकांसको रोजाई नै सिसाको पुल भएको अवस्थामा सिसाबाट बनेको हुनाले नै रोमाञ्चक अनुभव पाउन स्थानीय तथा अन्तराष्ट्रिय पर्यटकहरूको घुइँचो पर्वतमा लाग्ने हार्नेस जिपलाइन प्रालिले जनाएको छ।
देशभर अनियन्त्रित रूपमा भइरहेको नदी दोहनबाट मुलुकको परिस्थितिकीय प्रणाली, जनजीवन, विकास र वातावरणमा गम्भीर असन्तुलन उत्पन्न भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ।
सफाइका अवसरमा वाग्मती नदी किनारमा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल बनाउन थालिएको छ। माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ मा पर्ने सार्दीखोला र वडा नम्बर ३ मा पर्ने घाचोक जोड्नका लागि सेती नदीमा ‘सार्दीखोला,घाचोक मोटरेबल पुल’ बनाउन थालिएको हो।
स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ।