नेपाली महको बजार छैन: भारतबाट वार्षिक ५ हजार टन आयात
खैरहनी नगरपालिका–४ चैनपुरका श्याम गुरुङ व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २४ वर्ष पुग्यो।
खैरहनी नगरपालिका–४ चैनपुरका श्याम गुरुङ व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २४ वर्ष पुग्यो।
भारत सरकारले गैर मुस्लिमलाई नागरिकता दिनेसम्बन्धी नियम लागू गरेसँगै विरोध सुरु भएको छ।
नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा शनिबार स्वर्ण जितेको छ।
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।
भारतको वर्तमान १७औँ लोकसभा (संसद्) को कार्यकाल १६ जुन २०२४ मा समाप्त हुँदैछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्।
किसानहरूले आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।
अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।
मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
भारतीय क्रिकेटका ३० जना खेलाडीलाई ४ वर्गमा राखेर बीसीसीआईले सम्झौता गरेको वर्गीकरण सार्वजनिक गरेको हो।
यस्तै प्रदेशमा पर्ने नाका क्षेत्रमा ७० वटा प्रहरी युनिटहरू छन्। यी मध्य अधिकांश युनिटहरूमा बसोबासदेखि खानेपानी लगायतका समस्याहरू रहेको बस्नेतले जानकारी दिए।
छिमेकी मुलुक भारत र चीनबाट विदेश भ्रमणमा निस्किने केही प्रतिशत पर्यटक तान्न सके नेपालको पर्यटन फस्टाउन सक्छ।
भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ।