फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटमा नेपालको लज्जास्पद हार
बहराइनस्थित राष्ट्रिय रङ्गशालामा राति सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो।
बहराइनस्थित राष्ट्रिय रङ्गशालामा राति सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो।
अन्ततः दोस्रो ठूलो दल एमालेले तेस्रो माओवादीलाई काँध हालेर आफ्नो कुनै हैसियत नै नभए जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो। विडम्बना, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसले प्रतिपक्षमा नबसी उनैलाई मत खन्याइदियो।
विकास गर्छौँ भनेर आएकाहरू कसरी कसलाई असफल गराएर आफू सत्तामा जान पाउँछु भन्ने ध्याउन्नमा लागेका छन्। सत्तापक्षलाई कसरी सत्ता थाम्ने भन्ने ध्याउन्न छ भने विपक्षलाई कसरी तिनलाई सत्ताच्यत गराउन सकिन्छ भन्ने।
अहिले आएर एक विद्यार्थीको सर्टमा लेखिएको बिदाइ सन्देशले भने आशाको सञ्चार गरेको छ। ‘२०८२–खरिदार, २०८३–नायब सुब्बा, २०८५–शाखा अधिकृत र २०९०– सहसचिव’ को समयरेखाले धेरैलाई ‘कालो बादलमा चाँदीको घेरा’ देखाइदिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउनका लागि सहयोग गर्न १९ देशका गैर आवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाई आग्रह गरेका छन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा बुधबारदेखि नेपाल प्रहरी र सशस्त्रले सञ्चालन गरेकाे पेट्रोल पम्प २४ सै घण्टा सञ्चालनमा आएको छ।
फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ।
छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोपमा बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भई बयान दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाएका हुन्।
इन्डो नेपाल टी– २० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ।
निर्वाचन आयोगले राजनीतिक दलको व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा हुनुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव माग गरेको छ।
नेपालगन्ज भन्सार कार्यालयको ब्यारियरमा ठोक्किएर बुधबार राति एकजना मोटरसाइकलचालकको मृत्यु भएको छ।
अन्तरजातीय विवाह गरेको कारण जुम्ला तातोपानीका मुकुन्द नेपालीको घर माइती पक्षले जलाइदिएका थिए।
स्विट्जरल्यान्डको दूतावासले स्विट्जरल्यान्ड ग्लोबल इन्टरप्राइज र नेपाल स्विस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँगको सहकार्यमा स्वीस व्यापार प्रतिनिधिमन्डलको चार दिने नेपाल भ्रमण सम्पन्न गरेको छ।
मेटलाइफ नेपालले आफ्नो ‘लेगेसी ट्रिज’ कार्यक्रमको सुरु भएको घोषणा गरेको छ।
युक्रेनसँग लड्न रूसले दुई हजार हाराहारी नेपालीलाई सेनामा भर्ना गरेको पाइएको छ।