१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्रको पेट्रोल पम्प २४ सै घण्टा खुल्ने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा बुधबारदेखि नेपाल प्रहरी र सशस्त्रले सञ्चालन गरेकाे पेट्रोल पम्प २४ सै घण्टा सञ्चालनमा आएको छ। 

लामिछानेले नेपाल प्रहरी र सशस्त्रले सञ्चालन गरेकाे पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन गर्न निर्देशन दिएका थिए।

गृहमन्त्रीको निर्देशन अनुरूप नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो।

प्रकाशित: ८ चैत्र २०८० १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App