२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml

हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्याममा पानी भरिएपछि बग्न थाल्यो (अपडेट)

सोलुखुम्बु महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ।

बंगलादेशलाई हराउँदै भारत एसिया कपको फाइनलमा

बिहीबार दुबईमा भएको सेमिफाइनलमा बंगलादेशलाई ४० रनले पराजित गर्दै भारतले लगातार छैटौँ पटक फाइनलमा स्थान बनाएको हो।

आईविवीद्वारा अर्थमन्त्री वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण

शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो।

ऋचा शर्माको प्रश्न : सरकार, गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ?

कलाकार ऋचा शर्माले ‘गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ’ भन्ने एजेन्डा प्रधानमन्त्री बालेन्द्र शाहकोभए पनि त्यो व्यवहारमा नदेखिएको बताएकी छन्।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ।

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ।

सोलुखुम्बुको हुंगा खोलामा पहिरो : एक सय मिटरभन्दा फराकिलो ताल बन्यो (अपडेट)

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-गुदेलस्थित हुंगा (हुङ्कु) खोलामा पहिरो खसेर करिब एक सय मिटरभन्दा फराकिलो ताल बनेको छ।

सोलुखुम्बुको हुंगा खोलामा पहिरो : १५ मिटरको ड्याम बन्यो

बाढी पूर्वानुमान महाशाखाले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार शुक्रबार बिहानसम्म पनि थप पहिरो खसिरहेको उल्लेख गरेको छ।

उद्योग मन्त्रालय चुनौतीपूर्ण छ, हामी सहयोग गर्ने छौँ : रास्वपा सांसद गजुरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय राज्यको राजस्वको मुख्य आधार भएकाले निकै चुनौतीपूर्ण मन्त्रालय भएको बताएका छन्।

प्रधानमन्त्री शाहले खोजे न्यूजिल्याण्डका समकक्षीको वित्तीय सहयोग जुटाउन साथ

प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच शुक्रबार टेलिफोन वार्ता भएको छ।

सबालेन्का र रिबाकिना युएस ओपनको फाइनलमा

शीर्ष वरीयताकी आर्यना सबालेन्का र दोस्रो वरीयताकी एलेना रिबाकिना युएस ओपन महिला एकलको फाइनलमा प्रवेश गरेका छन्।

चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारमा आशा जगाउने संकेत, करिब १०० मिटर बाँकी : कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्षकुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको बताएका छन्।

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु. २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ।

ग्यास संकटले मन्त्री गौरीको राजीनामा

मन्त्री यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्ने र लाइसेन्स खारेज गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि उद्योगी रिसाएका थिए।

झाँक्रीले ‘कन्टेन्ट क्रियटर’ भनेपछि पुनको कटाक्ष : यत्तिको विद्वान बहिनी देखेको छैन

अर्को स्टाटसमा पुनले झाँक्रीको भाषणलाई लिएर पनि व्यंग्य गर्दै ‘यत्तिको जानेको बुझेको विद्वान बहिनी नेपालमा मैले अहिलेसम्म देखेको छैन’ भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्