१० कार्तिक २०८३ मंगलबार
image/svg+xml

गुल्मीमा स्कारपियो दुर्घटना, पाँच जनाको ज्यान गयो

प्रहरीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो दुर्घटनामा परेको हो।

युक्रेनी ड्रोन आ’क्रमणमा दुई रुसीको मृ’त्यु, १७ जना घाइते

रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

किशोर र शेरको घातक बलिङसामु सुदूरपश्चिम निरीह, लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सका बलरहरू चम्किँदा सुदूरपश्चिम रोयल्स अत्यन्तै न्यून योगफलमा समेटिएको छ।

इरानको आणविक क्षमता नष्ट भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमणले त्यहाँको आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन्।

अर्थमन्त्रीको अभिव्यक्तिमाथि राजेश हमालको प्रश्न: नेपालको परराष्ट्र नीति कसैको निजी विवेकमा चल्दैन

अर्थमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उनले राष्ट्रिय हित र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर पर्ने गरी कुनै पनि पदाधिकारीले अभिव्यक्ति दिन नहुने धारणा राखेका छन् ।

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

यही क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ ।

भक्तपुरका बाटोबाटोमा धान

आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ।

लगातार दुई बलमा दुई विकेट: किशोर महतो चम्किँदा ७० रनमै सुदूरपश्चिमको ९ विकेट पतन

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स सस्तैमा अलआउट हुने संघारमा पुगेको छ।

१० ओभरमै सुदूरपश्चिम संकटमा: ५८ रन जोड्दा ७ विकेट चट्, शेर मल्ल चम्किए

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ पूर्ण धराशायी भएको छ।

क्यानले भन्यो- एनपीएलको अनधिकृत प्रदर्शन नगर्नू, अटेर गरे कारबाही गर्छाैं

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको अनधिकृत सार्वजनिक प्रदर्शन नगर्न चेतावनी दिएको छ। क्यानले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक प्रसारण माध्यमबाहेक अन्य स्रोतबाट खेल देखाए कानुनी कारबाही गर्ने बताएको हो।

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन्।

एनपीएल : ५३ रन जोड्दा सुदूरपश्चिमका आधा ब्याटर पेभेलियन फर्किए

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ निकै कमजोर देखिएको छ।

भक्तपुरमा दैनिक आर्थिक अपराधका घटना बढ्दो

सोज एक महिनामा मात्रै जिल्लामा आर्थिक अपराधका ७५ वटा घटना दर्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अलकत्रा प्लान्टमा आ’गलागी हुँदा २० लाखको क्षति

अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

पावरप्लेमै सुदूरपश्चिमको शीर्ष क्रम ध्वस्त, लुम्बिनीका बलर हाबी

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको सुरुवात निकै खराब भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्