३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

साढे २८ सय मेगावाट पुग्यो विद्युत् उत्पादन

नेपालका जलविद्युत् आयोजनाबाट करिब साढे २८ सय मेगावाट विद्युत् उत्पादन भएको छ। आयोजनाबाट उत्पादित बिजुलीको कुल जडित क्षमता साढे २८ सय मेगावाट हाराहारीमा पुगेको हो।

‘कोक बडी’ एप सार्वजनिक

कोकाकोला बेभरेजले वितरण प्रणालीलाई अझै प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थिति सुदृढ गर्न ‘कोक बडी’ एप सार्वजनिक गरेको छ।

इन्जुरी समयमा फेरि चिप्लियो चितवन

बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।

कानुन बनेपछिका १२ वर्षमा ४० दलितको हत्या

नेपालमा छुवाछुतविरुद्धको ऐन बनेको १२ वर्षमा ४० जना दलितको हत्या भएको एक अध्ययनले देखाएको छ।

नेपालगञ्जमा खानेपानी उद्योगको उत्पादनमा रोक

स्थानीय प्रशासनले नेपालगञ्जमा सञ्चालित केही खानेपानी उद्योगको उत्पादनमा रोक लगाएको छ।

चितवनले शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमायो

इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा एफसी चितवनले जारी नेपाल सुपर लिग(एनएसल) को दोस्रो सिजनमा बिहीबार शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमाएको छ

गठबन्धन बहसको विषय असान्दर्भिक: महामन्त्री शर्मा

नेपाली काँग्रेस संस्थापन इतर समूहका केही नेताहरुले चुनावमा गठबन्धन गर्न नहुने धारणा राखिरहँदा महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको बहस अहिले सान्दर्भिक नरहेको बताएका छन्।

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ।

खै सीमा स्तम्भ? खोलाले बगायो...

नेपाल–भारत सीमाअन्तर्गत दाङमा खोलाएको बगाएको सीमा स्तम्भ करिब एक दशक बढी समय भइसक्दा पनि स्थापना गरिएको छैन।

मनभरि पीडा र गहभरि आँसु बोकेर कुवेतबाट रित्तै फर्किइन् हिरा

घरेलु कामदारका रूपमा भारत हुँदै कुवेतमा बेचिएकी म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडाकी ३३ वर्षीया हिराकुमारी चोखाल बुधबार बिहान घर पुग्दा छोरी पूर्णिमा, छोरा पुरन र श्रीमान् गणेशबहादुरले फूल दिएर स्वागत गरे।

'मिचौङ्ग' आँधी कमजोर हुँदा चिसियो उपत्यका, तीन दिनसम्म यस्तै रहने

भारतकाे आन्ध्र प्रदेशबाट सुरु भएको 'मिचौङ्ग' चक्रवात कमजोर हुँदै गर्दा त्यसको प्रभाव नेपालको राजधानीसम्म आइपुगेको छ।

‘ग्राउन्ड ह्यान्डलिङ’ कार्य निगमलाई नै दिन आग्रह

वायु सेवा निगमले सञ्चार माध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सीमा स्तम्भका पनि दिन आए...

झन्डै आधा दशकपछि नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्