२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालमा बिदा, कार्यालय समय र उत्पादकत्व

परम्परागत रूपमा शनिबार बिदा दिइँदा नेपाली सरकारी कार्यालयमा यस्तो हप्ते बिदा, सामाजिक बिदा र अन्य सार्वजनिक बिदाको तुलना गरी उत्पादकत्व जाँच गर्ने बेला आएको छ।

सातामा दुई दिन बिदा तत्काल लागु नहुने

चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो।

नयाँ वर्षको उपहारः सार्वजनिक यातायातको भाडा वृद्धि!

मन्त्रालयले उपत्यकाबाहेक वाग्मती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुका लागि विगतको भाडादरमा १० प्रतिशत वृद्धि गरेको जनाएको छ। त्यसैगरी अन्य यात्रुवाहक सवारीसाधनको भाडा भने १३ प्रतिशतले वृद्धि गरिएको छ।

सार्वजनिक विद्यालयको अवसान

काठमाडौँ महानगरपालिकाको सहरी क्षेत्रमै तीन वर्षमा पाँच वटा विद्यालय बन्द हुनुको अर्थ पनि उत्तिकै गहिरो छ। राजधानी काठमाडौँ जस्ता सुविधा सम्पन्न ठाउँका सार्वजनिक विद्यालयमा समेत प्रभावकारी अनुगमन गरिएन।

सुजुकीको ‘ह्याप्पी न्यु कार’ योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले नयाँ वर्षको अवसरमा ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना सार्वजनिक गरेको छ।

गेट सेट गोदरेज योजना सार्वजनिक

रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले यो नयाँ वर्षलाई लक्षित गरी गेट सेट गोदरेज नामक योजना सार्वजनिक गरेको छ।

सार्वजनिक यातायातः १० महिनाको बीचमा ४३ प्रतिशतले भाडा बृद्धि

विभागले यात्रुवाहक सवारीसाधनको भाडामा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १३ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशत वृद्धि गरेको छ। विभागले यो नयाँ भाडा दर आइतबारदेखि नै लागू हुने जनाएको छ। विभागले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर समायोजन गरेको हो।

ब्लाक प्लस डेकरको विग डिलाइट योजना सार्वजनिक

अमेरिकन ब्राण्ड ब्लाक प्लस डेकरले नयाँ वर्ष (वि.सं. २०७९) लाई लक्षित गरी विग डिलाइट योजना सार्वजनिक गरेको छ।

समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको कम्पनीको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।

सुशासनको मृगतृष्णा

सकेसम्म सार्वजनिक निर्माण र खरिद कार्यलाई कमसल बनाएर व्यक्तिगत लाभ लिने प्रभावशालीहरू हाम्रो प्रणालीमा रजगज गरिरहेका छन्। यिनलाई जति गर्दा पनि सुधार गर्न नसक्नु भनेको हाम्रो प्रणालीगत असफलता हो।

संस्थानसम्बन्धी राष्ट्रिय नीति खाँचो

सार्वजनिक संस्थानमा सरकारले लगानी गर्न हुने/नहुने विवाद जति धेरै लम्बायो त्यति नै मुलुकका लागि अहितकारी बन्ने छ। सरकारैपिच्छे गरिने निर्णयले राज्यको पैसामात्र बर्बाद भइरहेको छ।

‘फोर्स गुर्खा’ सार्वजनिक

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नँया गाडी फोर्स गुर्खा नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्