१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले (भोलि) आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले भोलि रामनवमीको दिन देशभर सार्वजनिक बिदा हुने जनाएको हो।

गृह मन्त्रालयले आज एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।

प्रकाशित: २६ चैत्र २०७८ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App