१७ असार २०८१ सोमबार
image/svg+xml

बागेश्वरीमा प्रजापतिले छेडे १५ औँ पटक जिब्रो

रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्।

हलेसीमा रामनवमी मेला

रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ। हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो।

आज रामनवमी पर्व, के छ महत्व?

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

जनकपुरधामको धार्मिक उत्कर्षका साक्षी : रामनवमी पर्व

हालको जनकपुरधाम प्राचीन समयमा मिथिला नगरीको रुपमा प्रचलित रहेको धार्मिक ग्रन्थहरुबाट ज्ञात हुन्छ । प्राचीन मिथिला, विदेह, तिरहुत हुँदै आज जनकपुरधाम हुन पुगेको यो शहर चौधौँ शताब्दीमा मात्र बढी चर्चामा आएको देखिन्छ । यद्यपि चिनियाँ यात्री यो क्षेत्रबाट आफ्नो यात्राको क्रममा केही खास नाउँबाट यस क्षेत्रको चिनारी गराउने प्रयास गरेका थिए ।

देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड

चैतेदशैँ र रामनवमी पर्वका अवसरमा विहीवार बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको हो।

आज रामनवमी, देशभर राम मन्दिरमा पूजाआजा

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्